रास्वपालाई पाँच वर्ष काम गर्ने अवसर दिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताएका छन्। ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा बिहीबार बोल्दै थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति सबै सजग हुनुपर्ने बताएका हुन्। सभापति थापाले सांसदहरूले संसद्मा व्यक्त गर्ने अभिव्यक्ति र गर्ने निर्णयले […]
रास्वपाको केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोट रूपरेखामाथि छलफल

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा आगामी स्थानीय निर्वाचनका लागि ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ अनुमोदन गर्ने विषयमा छलफल हुने भएको छ। यस्तै ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण, सांगठनिक व्यवस्थापन तथा मनोनयनलगायत […]
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याले सरकारमाथि गम्भीर प्रश्न उठाएको छ : अबुल हुसेन अन्सारी

काठमाडौं । नेकपा (एमाले) नेता अबुल हुसेन अन्सारीले तीन वर्षीया अबोध बालिकाको बलात्कारपछि हत्या भएको घटनाले नेपाली समाज र राज्य व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन्। उनले न्याय र अन्याय छुट्याउनसमेत नजान्ने उमेरकी बालिकामाथि भएको जघन्य अपराधले आफू स्तब्ध भएको भन्दै यस्ता घटनाले समाजको चेतनालाई नै हल्लाउनुपर्ने बताएका छन्। अन्सारीले तीन वर्षीया बालिकासमेत सुरक्षित […]
वडाध्यक्षबाट मुख्यमन्त्रीसम्म किरण थापाको राजनीतिक यात्रा

काठमाडौं । सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्ष पदमा आफ्नो कार्यकाल पूरा गरेको साढे चार वर्षमै किरण थापा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। स्थानीय तहको नेतृत्वबाट राजनीतिक यात्रा अघि बढाएका थापा छोटो समयमै प्रदेशसभा सदस्य, दुई पटक स्वास्थ्य मन्त्री हुँदै प्रदेशको सर्वोच्च कार्यकारी पद मुख्यमन्त्रीसम्म पुग्न सफल भएका हुन्। थापाको यो राजनीतिक उडान नेपाली राजनीतिमा चासोका […]
अग्रगामी मोर्चाको बैठक : प्रदेश सरकारमा सहभागी नहुने निर्णय, लुम्बिनी सरकारप्रति आपत्ति

काठमाडौं । अग्रगामी मोर्चाको महत्वपूर्ण बैठक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीको अध्यक्षतामा हिजाे सम्पन्न भएको छ। बैठकमा मोर्चामा आबद्ध विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टीका अध्यक्ष […]
पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्दै सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबार यो छलफल हुन लागेको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल हुने भएकोले मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना […]
रास्वपा चाँगुनारायण नगर समितिद्वारा ‘हिसाब–किताब चाँगु’ अभियान घोषणाः बजेट निगरानीका लागि विज्ञ टोली गठन गरिने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरपालिकाको चालू आर्थिक वर्षको बजेट तथा खर्चको पारदर्शिता र सुशासन कायम गर्न ‘चाँगु बजेट वाच एन्ड पोलिसी ल्याब’ नामक विज्ञ टोली स्थापना गर्ने घोषणा गरेको छ । रास्वपा चाँगुनारायण नगर समितिले “गफ होइन, डेटा; भाषण होइन, हिसाब !” भन्ने मूल नाराका साथ नगरको इतिहासमै पहिलो पटक यस्तो […]
मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, नयाँ सत्ता समीकरणमा मन्त्रालय बाँडफाँटको चुनौती

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। नेपाली कांग्रेसले नेकपा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का […]
बालेन सरकार : आलोचना, अपेक्षा र दुई वर्षको परीक्षामा : राजेश शिल्पकार

नेपालको राजनीतिमा पछिल्लो समय आएको परिवर्तनलाई केवल सत्ता परिवर्तनका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो लामो समयदेखि कायम राजनीतिक संस्कार, शासनशैली र राज्य सञ्चालनप्रतिको जनअसन्तुष्टिको अभिव्यक्ति पनि हो। फागुन २१ को निर्वाचनले परम्परागत राजनीतिक शक्तिको समीकरणलाई चुनौती दिँदै नयाँ शक्ति, नयाँ पुस्ता र नयाँ अनुहारलाई राज्यसत्ताको केन्द्रमा पुर्याएको छ। यही परिवर्तनको अपेक्षा र विश्वासका बीच बालेन […]
कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला सुरु

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहको तीन दिने राष्ट्रिय भेला आज (शुक्रबार) देखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदै छ। दिउँसो १ बजे आयोजना गरिने उद्घाटन सत्रमा पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। लामो समय स्वास्थ्य उपचारका क्रममा विदेश बसेर हिजो (साउन २८ गते) […]