मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेदवारी

हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मकवानपुरबाट महाधिवेशन प्रतिनिधि (खुला) पदका लागि पुरुषोत्तम ठकुरीले उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको संगठनलाई थप सुदृढ, सशक्त र सिद्धान्तनिष्ठ बनाउने उद्देश्यसहित आफूले महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिएको ठकुरीले बताएका छन्। उनले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ कांग्रेसको मूल आदर्शलाई आत्मसात् गर्दै संगठन निर्माण र जनतासँगको […]

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवालको उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भक्तपुर क्षेत्र नं. १ बाट आदिवासी जनजाति (महिला) तर्फ महाधिवेशन प्रतिनिधि पदमा माननीय डा. गंगा लक्ष्मी अवालले उम्मेदवारी घोषणा गर्नुभएको छ। डा. अवाल गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसदसमेत रहनुभएको थियो। पार्टी संगठनलाई थप सुदृढ, समावेशी र प्रभावकारी […]

भक्तपुर–१ बाट पेशागततर्फ महाधिवेशन प्रतिनिधिमा अधिवक्ता किरण न्यौपानेको उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट पेशागततर्फ महाधिवेशन प्रतिनिधिका लागि अधिवक्ता किरण न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ। कानुन व्यवसायसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनुभएका न्यौपानेले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र समयानुकूल बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ। उहाँले पार्टीभित्र पेशागत क्षेत्रको प्रतिनिधित्वलाई प्रभावकारी बनाउँदै विधिको […]

भक्तपुर–१ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिमा जीवन खत्रीको उम्मेदवारी

भक्तपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि जीवन खत्रीले खुलातर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएका खत्रीले आफ्नो उम्मेदवारीसँगै क्षेत्रीय प्रतिनिधिहरूसँग मत तथा सहयोगको अपिल गर्नुभएको हो। ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको […]

एउटै सत्ताका दुई केन्द्र : बालेन–रविको दूरीले रास्वपालाई कहाँ पुर्‍याउँदैछ?

✍️दिपेश श्रेष्ठ, काठमाडौं । सत्ता परिवर्तनसँगै जनताको अपेक्षा बदलिन्छ, तर राज्य सञ्चालनको परीक्षा सत्ता सम्हालेको पहिलो दिनदेखि नै सुरु हुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा बालेन्द्र शाहको सरकार बनेपछि जनताले पुरानो राजनीतिक शैलीभन्दा फरक निर्णय, छिटो परिणाम र कानुनको निष्पक्ष कार्यान्वयनको अपेक्षा गरेका थिए। तर सरकार बनेयता चर्चामा आएका पक्राउ, अनुसन्धान, अभियोजन र त्यसपछि भएका […]

बेलबारी कांग्रेसमा छत्र लिम्बू निर्वाचित

हिमांशु राय,मोरङ । नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन कार्यतालिका अनुसार आज सम्पन्न भएको नगर अधिवेशनमा छत्र लिम्बू दोस्रो कार्यकालका लागि नगर सभापतिमा निर्वाचित भएका छन्। ३५३ मतको अन्तिम मतगणनामा लिम्बूले २०३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी उपेन्द्र सुवेदीले ८६ मत र राजेश खत्रीले ६१ मत प्राप्त गरे। यस्तै, उपसभापति पदमा रामकुमारी रोक्का १९२ मत, कमला […]

एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, भण्डारी वरिष्ठ नेता मनोनीत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न सांगठनिक तथा समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ। बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन […]

आज देशभर कांग्रेसको पालिका अधिवेशन हुँदै

काठमाडौं ।  नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दै छ । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो । केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा […]

एमाले केन्द्रीय कमिटी बैठक : उठ्न,बाेल्न र फाेन चलाउन ओलिकाे अनुमति चाहिने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैछ। ललितपुरमा सोमबारदेखि सुरु भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठक आज बिहान ९ बजेबाट सुरु हुने जनाइएको छ। बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राख्नेछन्। प्रत्येक सदस्यलाई […]

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, तीन दिनसम्म चल्ने

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। पार्टीले असोज ५, ६ र ७ गते गरी तीन दिनसम्म केन्द्रीय कमिटी बैठक सञ्चालन गर्ने जनाएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बस्ने गरी बोलाइएको हो। बैठकमा पार्टीका समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने अपेक्षा गरिएको […]