स्थानीय सरकारमा महिला नेतृत्वको २५ उदाहरण : अवसर पाए महिलाले पनि पालिका हाँक्न सक्छन्

दिपेश श्रेष्ठ, काठमाडौं । नेपालको स्थानीय शासनमा महिलाको सहभागिता पछिल्ला वर्षमा संख्यात्मक रूपमा मात्र होइन, कार्यकारी नेतृत्वको तहमा पनि विस्तार हुँदै गएको छ। २०७९ सालको स्थानीय तह निर्वाचन यसको महत्वपूर्ण उदाहरण हो। उक्त निर्वाचनबाट देशका २५ स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा महिला निर्वाचित भए। तीमध्ये एक महानगरपालिका, एक उपमहानगरपालिका, ११ नगरपालिका र १२ गाउँपालिकाको […]
कांग्रेसको १५औँ महाधिवेशन : आज ३१ जिल्लामा वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज आइतबार देशका ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ। महाधिवेशनको प्रारम्भिक निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शनिबार सम्पन्न अधिवेशनबाट विभिन्न वडामा वडा कार्यसमिति चयन गर्नुका साथै महाधिवेशनका लागि आवश्यक क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार […]
रास्वपा भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा डा. भक्त राईसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ‘केन्द्रीय सदस्य डा. भक्त राईसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा भोजपुरबाट काठमाडौंमा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्यहरू डा. भक्त राई, सुशीला कार्की पोखरेल र जानकी जोशीको सहभागिता रहेको थियो। त्यस्तै, […]
उत्पीडित जनताको राजनीतिक शक्ति निर्माण गर्न अग्रगामी मोर्चा एकताबद्ध हुनुपर्नेमा जोड

मधेश । अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा सहभागी वक्ताहरूले उत्पीडित तथा अधिकारबाट वञ्चित समुदायको राजनीतिक शक्ति निर्माणका लागि एकता, संगठन र राजनीतिक चेतना आवश्यक रहेको बताएका छन्। कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध ९ वटै राजनीतिक दलका राष्ट्रिय अध्यक्ष तथा शीर्ष नेतृत्व, मधेश प्रदेशका पूर्व मुख्यमन्त्रीहरू लालबाबु राउत, सरोजकुमार यादव र जितेन्द्रप्रसाद […]
संविधान दिवस बहिष्कार गर्दै मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिकारीले भन्यो– ‘संविधानले मूलवासी मंगोलको अस्तित्व स्वीकार गरेन’

काठमाडौं । देशका प्रमुख तथा राजनीतिक दलहरूले नेपालको संविधान जारी भएको दिन असोज ३ लाई संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेका बेला मंगोल नेशनल अर्गनाइजेशन क्रान्तिकारीले भने संविधान दिवस बहिष्कार गरेको छ। संगठनको संघीय सभा, काठमाडौंले विज्ञप्ति जारी गर्दै असोज ३ लाई आफूहरूले उत्सवका रूपमा नमनाउने जनाएको हो। संगठनले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानमा […]
संविधान संशोधन लोकतन्त्रको कमजोरी होइन, सुधारको लोकतान्त्रिक प्रक्रिया हो : कमल ढकाल

काठमाडौं । नेकपा नेता कमल ढकालले संविधान समयअनुसार परिमार्जन र संशोधन गर्न सकिने दस्तावेज भएको बताएका छन्। उनले लोकतन्त्र जनताको सार्वभौम अधिकार, स्वतन्त्रता, समानता र सहभागितामा आधारित शासन व्यवस्था भएकाले संविधानले लोकतान्त्रिक मूल्य र नागरिकका अधिकारलाई संस्थागत गर्ने बताएका हुन्। ढकालका अनुसार संविधानले राज्य सञ्चालनका आधारभूत नियम र नागरिकका अधिकारलाई सुनिश्चित गरे पनि समाज, अर्थतन्त्र, […]
देउवा–गगन द्वन्द्व : कांग्रेसको संकट कहाँबाट आयो?

नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको अन्तरद्वन्द्वलाई केवल शेरबहादुर देउवा र गगन थापाबीचको व्यक्तिगत शक्ति संघर्षका रूपमा बुझ्नु पर्याप्त हुँदैन। यो कांग्रेसभित्र लामो समयदेखि थुप्रिँदै आएको पुस्तान्तरण, नेतृत्व हस्तान्तरण, संगठन सञ्चालन, महाधिवेशनको वैधानिकता र निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनसँग जोडिएको बहुआयामिक संकट हो। विशेष महाधिवेशन र त्यसपछि विकसित विवादले यो संकटलाई अझ सतहमा ल्याएको छ। अहिले देउवा […]
रास्वपा कोसी प्रदेशको विशेष बैठक सम्पन्न, नीति तथा योजना तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश कमिटीको आयोजनामा संसदीय दलको कार्यालय, सिंहदरबारमा विशेष बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक विषय तथा आगामी कार्यदिशाका बारेमा छलफल गरिएको थियो। बैठकमा रास्वपाका केन्द्रीय महामन्त्री विपिन आचार्य, उपमहासचिव निशा डाँगी, कोषाध्यक्ष डा. मनोहर प्रधान, संसदीय दलका उपप्रमुख गणेश पराजुली तथा स्वास्थ्य मन्त्री निशा मेहताको […]
गगन थापाको अपिल– ‘देउवासहित सबै पूर्वपदाधिकारी महाधिवेशनमा सक्रिय भएर आउनुहोस्’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकता कायम गर्दै आगामी १५औँ महाधिवेशन सम्पन्न गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। बिहीबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई एकताबद्ध ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिए। सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवासहित पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक […]
देउवा पक्षमा ठूलो पहिरो, ३१ नेता गगन थापा नेतृत्वको कार्यसमितिमा समाहित हुँदै

काठमाडौं । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको छ। पार्टीको १५औँ महाधिवेशनलाई लिएर सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षले फरक–फरक कार्यतालिकासहित अघि बढेपछि विवाद थप पेचिलो बनेको हो। संस्थापन पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन […]