Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा कोसी प्रदेशको विशेष बैठक सम्पन्न, नीति तथा योजना तय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2026
81.6K shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेश कमिटीको आयोजनामा संसदीय दलको कार्यालय, सिंहदरबारमा विशेष बैठक सम्पन्न भएको छ। बैठकमा पार्टीको संगठनात्मक अवस्था, समसामयिक विषय तथा आगामी कार्यदिशाका बारेमा छलफल गरिएको थियो।

बैठकमा रास्वपाका केन्द्रीय महामन्त्री विपिन आचार्य, उपमहासचिव निशा डाँगी, कोषाध्यक्ष डा. मनोहर प्रधान, संसदीय दलका उपप्रमुख गणेश पराजुली तथा स्वास्थ्य मन्त्री निशा मेहताको सहभागिता रहेको थियो।

त्यसैगरी संसदीय दलका सचेतक प्रकाशचन्द्र परिवार, केन्द्रीय सदस्यहरू तथा रास्वपाबाट निर्वाचित एवं मनोनीत कोसी प्रदेशका सांसदहरूको पनि बैठकमा सहभागिता रहेको थियो। बैठकमा प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला तहका नेताहरूको समेत उपस्थिति रहेको थियो।

बैठकमा रास्वपा कोसी प्रदेश कमिटीका सभापति चन्द्र राईसहित कोसी प्रदेशका १४ वटै जिल्लाका जिल्ला अध्यक्षहरू सहभागी भएका थिए। सहभागीहरूले प्रदेश तथा जिल्ला तहमा पार्टीको संगठन सुदृढीकरण, समन्वय र आगामी गतिविधिका विषयमा धारणा राखेका थिए।

विशेष बैठकले पार्टीको आगामी कार्यदिशालाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न नीति तथा योजनाहरू तय गरेको जनाइएको छ। बैठकबाट तय गरिएका योजनालाई प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved