खाेटाङ। नेपालमा कम्युनिष्टहरुकाे हाल सम्मकै इतिहाँसमा पहिलाेपटक झण्डै दुई तिहाईकाे सरकार बनेकाे थियाे । ४१ महिना सत्ताकाे बागडाेर समालेर हाल प्रतिपक्षकाे भुमिकामा रहेकाे तिनै कम्युनिष्ट हाे एमाले। पार्टीकाे आन्तरिक कलह तथा बाह्यसाथसहयाेगकाे आडमा सरकारबाट त तत्कालिन सरकार सर्वाेच्च अदालतकाे फैसलालाई आत्मासाथ गर्दै सत्त छाेड्न बाध्य भएकाे थियाे भने बिपक्षि र बाह्य शक्तिकाे आडलिएर पार्टीका केही नेताहरु छुटेर अर्काे पार्टी बनिरहँदा हाल उक्त ओलिले नेतृत्व गरि रहेकाे पार्टी एमालेलाई केहि हद सम्म मर्का पने परेकाे देखिन्छ।

जनताकाे बहुमतबाट ५ बर्षे मेनडेट लिएर सरकारकाे नेतृत्व गरेका ओलिबाट साच्चिनै देसमा नयाँ थालनिहरु भने भएकाे बताउछन् केही राजनितिक विश्लेषकहरु। एमालेकाे जनमतसहितकाे सरकार ढालेर बिपक्षिहरुसग गठबन्धन गरि सरकारमा समेत सहभागी रहेकाे तत्कालिन एमालेका नेता माधव कुमार नेपालले गठबन्धन सरकारमा राम्रै जिम्मेवारी पाएकाे छ। नेकपा एमालेबाट सानाे झुण्ड चाेईटियर गएकाे दाबि गर्ने उक्त पार्टिले हाल देसै भरि संगठन विस्तार र पार्टी प्रशिक्षण कार्यहरुलाई तिब्र गरेकाे छ।

साेहि सिलसिलामा गाउँ कमिटि, वडा कमिटि,नगरकमिटि हुँदै जिल्ला कमिटि बिस्तार र प्रशिक्षण कार्यक्रम भब्यरुपले गर्दै आएकाे छ भने साेहि क्रममा विभिन्न पार्टी परित्यागगरि एमाले प्रवेश गर्ने जमातहरु पनि उत्तिकै छ। यसबाट पुष्टि हुन्छ कि अझै पनि आउने स्थानिय चुनावबाट बहुमतकासाथ एमालेलेनै याेसमाे सत्ता संचालनकाे साँचाे सम्हाल्नेछ। जिल्लाकाे विभिन्न नगरहरुमा कार्यक्रम गर्ने क्रममा हिजाे खाेटाङकाे हलेसि तुवाचुङ नगरपालिकामा पनि युवा संघ नेपालले नगर कमिटि गठन गरेकाे छ।

खेलकुद माहासंघको केन्द्रिय अध्यक्ष रमेश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नवगठित नगर कमिटिका अध्यक्ष धनकुमार भुजेलकाे नेतृत्वमा गठित ८५ सदस्यिय नगरकमिटिले नगररमेलाई एमालेमय बनाउने प्रस्ट देखियकाे छ।उता युवा संघ नेपाल खाेटाङका अध्यक्ष रसकुमार राईले नवगठित नगर कमिटि तथा जिल्ला भरिका युवाहरु एक भएर आगामि दिनकाेलागि संगठानिक कृयाकलापमा जाेस जाँगरका साथ लाग्न निर्देशन दिदै सम्पुर्ण युवाहरुलाई धन्यवाद दिए। कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगरका नगर प्रमुख दिपनारायण रिजाल,उपप्रमुख बिणादेवि राई लगायत विभिन्न नेताहरुकाे उलेख्य उपस्थिति रहेकाे युवा संघ नेपाल जिल्ला खाेटाङका संबद्ध स्राेतले बताएकाे छ।

