Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाए रक्षासहित पाँच ओटा मन्त्रालय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2021
48 shares

काठमाडौं। एमालेबाट बिभाजित भइ माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पाँच ओटा मन्त्रालय पाएको छ । एकीकृत समाजवादीले रक्षासहित पाँच मन्त्रालय पाउने टुंगो लागेको हो । आज बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको हो ।

जसअनुसार एकीकृत समाजवादीले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ । सो पार्टीले एक राज्यमन्त्री पनि पाउने सहमति भएको छ । मन्त्रालयको सहमतिसँगै अध्यक्ष नेपालले मन्त्रीहरुको नाम टुंग्याउने गृहकार्य थाल्नुभएको छ ।

नेकपा एसका एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार सरकारमा पार्टीबाट नेृृत्वका लागि नेता मुकुन्द न्यौपाने, सचिव रामकुमारी झाँक्री र केन्द्रीय सदस्य बिरोध खतिवडाले दावी गरिरहनु भएको छ । महासचिव डा. बेदुराम भुसाल सरकारमा जान नहुने पार्टीभित्रको अडानका कारण अध्यक्ष नेपाल भने बिरोध खतिवडाको नेतृत्वमा सरकारमा पठाउने योजनामा हुनुहुन्छ ।

यसैगरी मन्त्रीका लागि खतिवडा, झाँक्री र न्यौपानेसहित कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, भेटमणि चौधरी, भवानी खापुङ, प्रेम आले र किसान श्रेष्ठमध्येबाट पठाउने नेपालको योजना रहेको छ । केन्द्रीय समितिमा रहेका नेताहरुले पदाधिकारीकै नेतृत्वमा सरकारमा पठाउनु पर्ने सुझाव दिए पनि अध्यक्ष नेपालले बिरोध खतिवडा पुराना नेता भएको कारण पदाधिकारी उहाँको मातहतमा जाँदा खासै फरक नपर्ने निर्णय सुनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved