Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साना कृषि सहकारी संस्था लिमिटेडको पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 5, 2021
[webverse_shares]

विसुन देव सरदार, लहान ।

सप्तरीको बलानबिहुल गाउँपालिका – ५, रामनगरमा अवस्थित रामनगर साना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ। उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त स्वच्छ दूध संकलन तथा प्रशोधन उपआयोजना सम्बन्धि पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ।

रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडद्वारा आयोजित उक्त कार्यक्रममा उल्लेखनीयको सङ्ख्यामा उपस्थिति देखिएको थियोे । योसँगै सहयोगी संस्थाका रुपमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई , हेटौंडा रहेको छ।

रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षता तथा बलानबिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोईतको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएका थियोे । योसँगै समाजसेवी संजीव यादव, स्वास्थ्यकर्मी सुशिल कुमार यादव, स्वास्थ चौकी इन्चार्ज रामनाथ यादव लगायत कार्यक्रममा उपस्थिति सबैजसोले गहकिला तर्कका साथ प्रस्तुत भएका थिए आफ्नो मन्तव्य राखेका थियोे । कार्यक्रम संचालन भुप नारायण यादवले गरेका थियोे भने नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र प्रसाद नेपाल, पत्रकार विसुन देव सरदार, रासिन्द्र यादवको उपस्थिति रहेका थिए।

सहकारीका अध्यक्ष रामचन्द्र यादवले विगतका दिनमा समाजसेवासँगै हाल पनि समाजसेवामा लागिएको हुदाँ स्थानीय हर्षित रहेको देखिन्छ । जसरी अहिले समाजसेवाको रुपमा यादव परिचालित रहेकोमा पछि कुनै कामकाज कानुनी विपरीत भए अख्तियारी लाग्नेमा विश्वस्त रहन नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष विरेन्द्र नेपालले चेतावनी गरेका थिए। राम्रो काम प्रसंस्नीय हुन्छ, समाजसेवा परिवर्तनको प्रमुख धार स्थापित गर्न हुन व्यक्ताहरुले मन्तव्य राख्नुभएको थियोे । उपआयोजनाको लगानीहरुमा अनुदानग्राहीक‍ो लगानी रकम १८९७३८६/- कुल लगानीको १२.८१ प्रतिशत ।

अनुदानग्राही बैंक वा वित्तीय संस्थाबाट लिने ऋण रकम ५५०९३११/- कुल लगानी ३७.१९ प्रतिशत । आयोजनाको पुरक अनुदान ७४०६६९७/- कुल लगानी ५०.०० प्रतिशत रहेको छ। २०७० सालमा स्थापना भएको डिभिजन सहकारी कार्यालय लहान, सिरहामा दर्ता भएको यो रामनगर साना कृषि सहकारी संस्था लिमिटेडले किसानहरूलाई गाई पालन, भैंसी पालन तथा अन्य कार्यहरुका लागि सहुलियत कर्जा प्रवाह गरि किसानहरुको दूध संकलन तथा विक्री वितरण जस्ता कामहरु गरिदै आएको छ।

प्रस्तावित उपआयोजनाको प्रमुख क्रियाकलापहरु जस्तै :- उपआयोजनामा प्रस्ताव गरिएको दुग्ध प्रशोधन भवनका लागि प्राविधिक मापदण्ड अनुरुप प्राविधिक लागत आधारमा दक्ष मिस्त्रीहरुबाट निमार्ण गरिरहेको छ। दुग्ध प्रशोधनका लागि खरिद गरिने मेशिन उपकरणहरु कोटेशनका आधारमा खरिद गरि सम्बन्धि सप्लायर्स मार्फत नै जडान गरिएको छ। प्रस्तावित उपआयोजनाका लागि उदेश्य हरु:- दुग्ध प्रशोधन कार्यक‍ो सुधार गरि गुणस्तरीय दूध तथा दुग्ध जन्यपदार्थको उत्पादन गर्ने । किसानहरुले उत्पादन गरेको दूध खरिद गर्ने क्षमताको विस्तार गर्ने । संकलित दुधबाट गुणस्तर सुधारका लागि दूध परिक्षण प्रणालीमा सुधार ल्याई समग्रमा दूध तथा दुग्ध जन्यपदार्थको ल्याउने संस्थाको मुख्य उदेश्य रहेका छन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved