
काठमाडौ । नेकपा एमाले खाेटाङ- काठमाडौ सम्पर्क मञ्चद्वारा बिजया दशमी ,शुभदीपावली, नेपाल सम्बत तथा छठ लोसारकाे शुभकामना आदनप्रदान कार्यक्र सम्पन्न गरेकाेछ। मध्य बानेश्वर स्थित कृष्णभाेज पार्टिप्यालेसमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथकाे भुमिकामा उपस्थित माननीय बिशाल भट्टराईले खाेटाङ जिल्लाबाट काठमाडौआई विभिन्न पेसा तथा ब्यबसायमा सम्लग्न नागरिकहरु साथै बिध्यार्थि सम्पुर्णमा शुभकामना ब्यक्त गरेका थिए।


कार्यक्रममा जिल्लाबाट आई काठमाडौंमा रहेकाे खाेटाङ्गे जनता हरुकाे उल्लेख्य उपस्थिति रहेकाे उक्त कार्यक्रममा प्रदेश नम्मर १ का निवर्तमान साजिक बिकास मन्त्रि उशाकला राई, एमाले जिल्ला अध्यक्ष राम दंगाल,स्थानिय निकायका प्रमुख तथा उप प्रमुखहरुकाे सतप्रतिसत उपस्थिति रहेकाे थियाे। कार्यक्रममा दिक्तेल रुपाकाेट मझुवागढी नगरपालकाका प्रमुख दिपनारायण रिजाल तथा उपप्रमुख बिणादेवि राई लगायतकाे उपस्थित थियो ।


जनप्रतिनिधिहरुले आफ्ना जिल्लावासि नागरिकहरु तथा पार्टिकाे शुभचिन्तकहरुलाई बिजया दशमी ,शुभदीपावली, नेपाल सम्बत तथा छठ लोसारकाे शुभकामना आदन प्रदान गरेका थिए भने एमाले खाेटाङ- काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नवराज राेकाले पनि शुभकामना दिँदै कार्यक्रमकाे सभापतिकाे तर्फबाट कार्यक्र समापन गरेका थिए।


