Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अख्तियारविरुद्ध रौतहटमा जसपाको बिरोध प्रदर्शन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 3, 2021
69 shares

मेवालाल यादव – रौतहट ।

प्रदेश नम्बर २ को अस्थायी रौतहटको सदरमुकाम गौरमा बिरोध प्रदर्शन निकालिएको छ ।
आइतबार जनता समाजवादी पार्टीको बिरोध प्रदर्सन गौरको बि पि चौक देखि निस्केको बिरोध प्रदर्सन नेपाल लौज सम्म पुगेर कोणसभामा परिणत भएको हो । रौतहट जिल्ला समन्वय समितिद्वार आयोजित अख्तियरका विरुद्धमा बिरोध प्रदर्शन गरिएको हुन् ।
सो कोणसभामा जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादवले बोलेका थिए ।

‘बेटी बचाउ,बेटी पढाउ’ जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको उनिहरुले भने ।
यससँगै, अख्तियारले छानबिनको नाममा जबरजस्ती छापामारीको प्रदर्सनकारीहरुले आरोप लगाउदै आपत्ति जनाउँदै अख्तियार प्रमुखको राजीनामा समेत माग गरेका हुन् ।

यसैगरी, प्रदेश २ का सबै जिल्लामा बिरोध प्रदर्सन भएको छ । आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन कार्यक्रम रहेका प्रदेश सान्सद तथा रौतहटका चर्चित बिधायक रामकिशोर यादवले बताए ।
यस्तै , अख्तियारको छापामारी विरुद्ध जसपाको केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिले विरोध गरेको हुन् ।

छापामारीको क्रममा अख्तियारले “बेटी बचाउ,बेटी पढाउ” कार्यक्रम अन्तर्गतका साइकल वितरणका कागजातहरु लगेको छन् ।
यद्यपि जनता समाजवादी पार्टी नेपालका जिल्ला समन्वय समिति रौतहटले आइतबार बृहत बिरोध प्रदर्शन गरेका छन् ।

सो बिरोध प्रदर्शन कार्यक्रममा प्रदेश सान्सद तथा रौतहट चर्चित बिधायक रामकिसोर यादव, देवाही गोनाही नगरपालिका नगर प्रमुख धर्मेन्द्र पटेल ,माधवनारायन नगरपालिका नगर प्रमुख बिरेन्द्र यादव, जिल्ला समन्वय समितिको उपसभापति राम आशिष यादव, युवा क्रान्तिकारी नेता स्याम बिहारी यादव, बेटि पढाउ बेटि बचाउको जिल्ला संयोजक महिला नेतृ सोभा साह, गिता कुशवाहा, युवा नेता शेख सकिल , शेख कलाम लगायत विभिन्न नेता तथा कार्यकार्ताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved