काठमाडौंको दरबारमार्ग स्थित याक एण्ड यत्ति होटलमा आज साँझ विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा भेटिएको नागरिक कतारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले टेलिफाेन मार्फत बताए ।
घटनाकाे जानकारि हुँनासाथ घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने मृत्यु भएकाे हाे वा हत्या गरियकाे हाे भन्ने बारे अनुसन्धान पश्चात खुलाउने प्रहरिले बताए।
