अध्यागमनको अनुसार एक प्रवेशाज्ञामा १८० दिन मात्रै बस्न पाइन्छ । अब गजमेरले २०२१ मा नेपालमा प्रवेश नै गर्न नपाउने भएका छन् । भ्याइस अफ नेपालमा सहभागी हुँदा उनी लामो समय नेपाल बसेका थिए । भुटानी शरणार्थी भएर नेपाल छिरेका किरण केही वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । किरण अहिले अमेरिकी नागरिक भएका छन् ।
- September 29, 2026
