Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दाङमा MNOको कार्यक्रम तिब्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 27, 2021
69 shares

दाङ / मंगोल नेशनल अर्गनाइजेशन दाङ जिल्ला सभाले जिल्लामा संगठनको कार्यक्रम लाई तीब्र बनाउदै सकृय रूपमा अगाडि बढाइ रहेको छ । जिल्ला सभाका प्रचार प्रसार सचिब मन बहादुर पुन मगरले दिनु भएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा अहिले संगठन बिस्तार एबम प्रशिक्षण कार्यक्रमहरु संचालन भइ रहेको छ ।

२५ सेक्टेम्बर शनिबार जिल्ला सभाको पहल र तुलसीपुर उपमहानगर सभाको आयोजनामा वडा न ८ मा एक दिने मंगोल प्रशिक्षण साथै तदर्थ वाड सभा गठन कार्यक्रम सम्पन्न भएको छ । वाड न ८ को टिकरीमा संगठनका केन्द्रीय सदस्य केशु राजकोटी मगरको प्रमुख आथिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम लाई प्रमुख अतिथि मगरले प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा अध्यक्ष दिपक थामा र सदस्य घनश्याम चौधरीले पनि आ आफ्नो मन्तव्य मार्फत एम एनओको बारेमा बताउनु भएको थियो । सो कार्यक्रम मा प्रान्तिय सभा सदस्यहरु सुदिप थापा मगर , जिल्ला सभा दाङ का अध्यक्ष प्रीतम चौधरी सचिव प्रीन्स घर्ति मगर ,जितन पुन मगर , मन ब. पुन मगर ,बसन्त कुमार बुढाथोकी मगर , गणेश चौधरी,रमिता चौधरी,धरम चौधरी,सुशील चौधरी,राज ब.घर्ती मगर,धरम घर्ती मगर,डम ब.छन्त्याल.प्रकाश चौधरी,लेख ब.कुमाल,भिम ब.नेपाली उपस्थित लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमले शालिकराम चौधरी को अध्यक्षता मा १३ सदस्यीय तदर्थ वाड सभा समेत निर्माण गरेको छ ।
त्यस्तै २६ सेप्टेम्बर आइतबार मंगोल नेशनल अर्गनाईजेशन घोराही उपमहानगर सभा को आयोजनामा घोराही उपमहानगर पालिका वडा नं.११ माजकोटी मा एकदिने मुलबासी मंगोल र मानब अस्तित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य केशु राजकोटि मगर हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिमा लुम्बिनी प्रदेश सभा सदस्य दिपक थापा रहनु भएको थियो ।

कार्यक्रम लाई प्रमुख अतिथि र विशेष अतिथिदयले संयुक्त रुपमा सहभागीहरु लाई प्रशिक्षण प्रदान गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सभा दाङ अध्यक्ष प्रीतम चौधरी,सचिब प्रीन्स घर्ति मगर ,सहसचिब जितन पुन मगर,कोषाअध्यक्ष मन ब. पुन मगर,सुर्यप्रसाद पुन मगर,लेख ब. कुमाल,भिम ब.नेपाली लगायत उपस्थित रहेको थियो घोराही उप महा नगर सभाका अध्यक्ष पुर्ण बा घर्ती को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमले यज्ञ राज पुनको अध्यक्षतामा १२ सदस्य तदर्थ वाड सभा निर्माण गरेको छ । कार्यक्रम उप महानगर सभा सचिब अंगिता चौधरीले संचालन गरेकी थिइन । mongolvision

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved