सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘निर्वाचित प्रतिनिधिसभा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो हुनुपर्नेमा दलीय/गुटीय/निजी अहम् र कुण्ठा पोख्ने थलो हुनु दु:खद छ।झन् हिजोका क्रान्ति र आन्दोलनका सहयात्रीहरूबाटै यसको हुर्मत लिइनु विडम्वनापूर्ण छ।नभुलौं-ळोकतन्त्रको हुर्मत लिंदा इतिहासको कठघरामा हामी सबै नांगै उभिनेछौं !”
