Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्याब्सन काठमाडौं मेट्रोको अधिबेसन असोज ९ गते हुने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 22, 2021
27 shares

काठमाडौं ,असोज ९ गते शनिबार हुने भएको छ। हिजो बसेको प्याब्सन मेट्रोको पूर्ण बैठकले अधिबेसन सम्बन्धी निर्णय गरेको हो। यसैगरी असोज ७ गते बेलुकी ५ बजे बानेश्वरको थापागाउँ स्थित काठमाडौं ब्याङक्वेटबाट प्याब्सन काठमाडौं मेट्रोले अधिबेसनका लागि पत्रकार सम्मेलन समेत गर्दैछ।

काठमाडौं महानगर भित्रका सम्पूर्ण प्याब्सन सदस्य विद्यालयहरुलाई अधिबेसनमा सहभागि हुनको लागि प्याब्सन कमिटीले अनुरोध गरेको छ। यस अधिबेसनबाट नयाँ कार्यसमिति चयन हुनेछन् जसको कार्यकाल २ वर्षको रहनेछ।

प्याब्सन काठमाडौं मेट्रोको अधिबेसनको सम्पूर्ण तयारी पूरा भएको र अधिबेसनका लागि सदस्य विद्यालयहरु उत्साहित रहेको कुरा प्याब्सन काठमाडौं महानगर सदस्य तथा प्रचार बिभाग प्रमुख तथा महर्षि स्कुलका प्रिन्सिपल निर्मल पौडेलले जानकारी दिए ।

यसपटकको अधिबेसन सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको र सबै साथीहरुले साथ दिनुहुने विश्वास रहेको अध्यक्ष मुरारी प्रकाश संजेलले बताउनुभयो। कार्यक्रम असोज ९ गते दिनको १ बजेदेखि बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङक्वेटमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved