Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

किशोरी यादवको प्रमुख अतिथिमा संविधान संशोधन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2021
96 shares

एमएल यादव , रौतहट ।

गौरमा संविधान दिवसको अवसरमा संविधान संशोधन आवश्यकता विषयक अन्तरक्रिया सम्बन्धी कार्यक्रम आइतबार सम्पन्न भएको छ । रौतहटको गौर स्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

जनता समाजवादी पार्टी नेपाल र जिल्ला समन्वय समितिले उक्त कार्यक्रमको आयोजना गरेको थिए । माननीय राम किसोर यादवको प्रमुख अतिथितमा सो कार्यक्रम सम्पन्न भएको हो ।

वर्तमान संविधानमा निर्माणकै बेला देखि मधेशी, जनजाती, दलित, मुस्लिम र सिमांकण समुदायको असन्तुष्टि रहेको छ । जसपाका नेता रेवन्त झा भन्छन् कि “यी समुदायका व्यक्तिहरु २०७२ असोज ३ गते कै दिन विभिन्न ठाउँमा आन्दोलन गरिरहदाँ सरकारद्धारा दमन गराई , गोली प्रहार गरि मुख बन्द गराइयो । जसमा थुप्रै जनाको ज्यान गएको थियो ।” जसकारण हामी यो सविंधान दिवसलाई कालो दिवसको रुपमा पनि मनाउने गर्छौ उनले द नेपाल मिडियालाई बताउनुभयो ।

 

संविधानमा धेरै जसो कुरा सच्याउनु पर्ने भएको कारण र सहिदहरुको सम्झनाका लागि हामी जुटेको नेता झाले बताउनु भयो । जनता समाजवादी पार्टीले संविधान लागु भएदिन देखिनै सो दिनलाई कालो दिवसको रुपमा मनाउने आह्वान गरेका थिए । फलस्वरुप प्रत्येक वर्ष जसपाले विभिन्न विरोध कार्यक्रमको आयोजना गरि संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने गरेका छन् ।

 

हिजो भएको कार्यक्रम जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको थियोे । जसमा केन्द्रिय सदस्य किशोरी यादव, केन्द्रिय सदस्य तथा राज्यमन्त्री योगेन्द्र यादव, नेता रेवन्त झा लगायत संघीय परिषदु सदस्यहरु, प्रदेश सदस्यहरु, उपमेयर किरण ठाकुर तथा युवा नेता ललन यादव समेतको सहभागीता देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved