Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिपक खड्काको नेतृत्वमा एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक जिल्ला कार्यसमिति गठन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 20, 2021
123 shares

कपिलवस्तु । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत कपिलवस्तु जिल्लाको १० वटा स्थानिय तहमा कार्यरत एम.आइ.एस अपरेटर र फिल्ड सहायकहरुको भेलाले कपिलवस्तुमा जिल्ला स्तरिय व्यवस्थापन सुचना प्रणाली अपरेटर तथा फिल्ड सहायक जिल्ला कार्यसमिति कपिलवस्तु गठन गरेको छ ।

शिवराज नगरपालिका अन्तर्गत सेवा इकाईमा कार्यरत दिपक खड्काको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्व-सहमत चयन गरेको समितिका सचिव शुरेश कहाँरले बताए । विभागले सामाजिक सुरक्षा तथा घटना दर्ता प्रणाली सुदृढीकरणका लागि कार्यक्रम सफल गर्न मिति २०७६ भदो १७ गते विज्ञापन गरि ७५३ वटा स्थानिय तहमा खुल्ला प्रतिस्पर्धाद्वारा करारमा नियुक्त गरेको थियो ।

कपिलवस्तु जिल्लामा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, विधवा, एकल महिला, अपाङ्गता भएका व्यक्ति, पाँच वर्ष मुनिका दलित बालबालिका र पाँच मुनिका क्षेत्रतोकिएको बालबालिका गरि लगभग १ लाख १० हजार भत्ता पाउने सेवाग्राही रहेको र कपिलवस्तु जिल्लाको १० वटा स्थानिय तहमा एम.आइ.एस अपरेटर तथा फिल्ड सहायक गरि २६ जना सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाईमा कार्यरत रहेका छन् ।

कपिलवस्तु जिल्लामा कार्यरत एमआइ एस अपरेटर तथा फिल्ड सहायकहरुले आफ्नो हकअधिकार सुनिस्चित गर्न र स्थानिय तहमा करारमा कार्यरत कर्मचारीहरुलाई गरिने विभेदको अन्तयका लागि समिति गठन गरिएको नव-निर्वाचित अध्यक्ष दिपक खड्काले बताए । नेपाल सरकार गह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग अन्तर्गत स्थानिय तहमा रहेका एम.आइ.एस अपरेटरहरुलाई निजामती सेवाको राजपत्र अनंकित प्रथम श्रेणी सेवा सुविधा दिने भने पनि मंहगी भत्ता नपाएको गुनासो आइरहेकोले सबै पालिकासंग सहकर्य गरि उपलब्ध गराउने खड्काले बताए ।

कार्यसमितिले वृजेश यादवको संयोजकत्वमा पंच गुलाम नाँउ र ओमराज चौधरी रहने गरि ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको कहाँरले बताए । कार्यसमितिको अध्यक्षमा दिपक खड्का उपाध्यक्षमा अनिता के.सी सचिवमा शुरेश कहाँर कोषाध्यक्षमा प्रभाकर सिह चौधरी सह –सचिव बिरमाया सुनार सदस्यहरुमा पवन कुमार चौधरी, बालजी चौधरी, राजु रैदास, मिलन पोख्रेल, नारायण प्रसाद उपाध्याय, शिव कुमार हरिजन, सुरेन्द्र कुमार मुराउ, सच्चाराम चमार, जगरजनाथ कुर्मी, ध्रुवतारा बुढामगर, गिर्जा थापा क्षेत्री र पुजा श्रीवास्तव रहने गरी १७ सदस्यिय कार्यसमिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved