Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकी र चिनियाँ मुद्रा नेपालमा झन् कमजोर

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2021
377

आर्थिक महाशक्ति राष्ट्रहरू अमेरिका र चीनको मुद्रा नेपालमा थप कमजोर भएको छ । गत शुक्रबार नेपालमा एक अमेरिकी डलरको ११७ रुपैयाँ ३३ पैसा र बिक्री दर ११७ रुपैयाँ ९३ पैसा थियो । आज यो सो मुद्राको खरिददर ११७ रुपैयाँ २७ पैसा र बिक्री दर ११७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज चिनियाँ मुद्रा युआनको विनिमय दर पनि घटेको जानकारी दिएको छ । शुक्रबार नेपाली मुद्रासँग प्रति युआन खरिद दर १८ रुपैयाँ २० पैसा र बिक्री दर १८ रुपैयाँ ३० पैसा तोकिएको छ । आज भने नेपालमा सो मुद्राको खरिद दर १८ रुपैयाँ १७ पैसा र १८ रुपैयाँ २६ पैसा कायम भएको छ ।

यूरोपेली मुद्रा यूरोको खरिद दर १३८ रुपैयाँ १८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८९ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १६१ रुपैयाँ ६६ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार आज नेपालमा क्यानडेली डलर एकको खरिद दर ९२ रुपैयाँ ६४ पैसा र बिक्री दर ९३ रुपैयाँ १२ पैसा, सिंगापुर डलरको खरिद दर ८७ रुपैयाँ १३ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा तथा साउदी अरेबियन रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्री दर ३१ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ २१ पैसा र बिक्री दर ३२ रुपैयाँ ३७ पैसा, यूएई दिरामको खरिद दर ३१ रुपैयाँ ९३ पैसा र बिक्री दर ३२ रुपैयाँ नौ पैसा, मलेसियन रिंगिटको खरिद दर २८ रुपैयाँ ११ पैसा र बिक्री दर २८ रुपैयाँ २६ पैसा तोकिएको छ ।

दक्षिण कोरियन वनको १०० को खरिद दर नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा तथा हङकङ डलर एकको खरिद दर १५ रुपैयाँ सात पैसा र बिक्री दर १५ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

नेपालमा आज कुबेती दिनार साट्नेले सबैभन्दा धेरै रुपैयाँ पाउनेछन् । सो मुद्राको खरिद दर ३८९ रुपैयाँ ७३ पैसा र बिक्री दर ३९१ रुपैयाँ ७२ पैसा तोकिएको छ । यस्तै, विनियम दरका हिसाबले दोस्रो स्थानमा रहेको बहराइन दिनारको खरिद दर ३११ रुपैयाँ १३ पैसा र ३१२ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved