Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मंगोलको संघीय युबा नेता मदन थामी माओवादी केन्द्रमा प्रवेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 19, 2021
1.2K shares

दोलखा । मंगोल नेशनल अर्गनाइजेशन डा : गोपाल गुरुङ संगठनको केन्द्रीय प्रचारप्रसार सचिब मदन थामी शनिबार कालिन्चोक काठमाडौ सम्पर्क मंचले आयोजना गरेको भेलामा बागमति प्रदेश माननीय सांसद विशाल खड्का र दोलखाका चर्चित बिकासप्रेमि नेता कुल बहादुर बुढाथोकी(रोशन) को पहलमा माओवादी पार्टी मुख्यालयमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रमा प्रबेश गरेका छन ।

वहाँ मिती २०६८ साल देखी MNO दोलखा सचिब पद, MNO बागमती प्रदेश सहसचिब, MNO हुँदै तीन बर्ष अगाडि मंगोल संगठन मेचेपक्ष र वीरलाल वालाहाङ पक्ष अलग भएर बनेको MNO DGG संगठनको केन्दीय प्रचारप्रसार सचिबमा कार्यरत् रही संगठनको लागी ७ बर्ष काम गरिसक्नु भएको थियो । जब मंगोल नेशनल अर्गनाइजेशन चौथो राष्ट्रिय महाधिवेशन धरानमा भयो ।

उक्त अधिवेशनमा प्रेसिडेन्ट डा: गोपाल गुरुङ ज्यूले सम्बोधन गर्ने क्रममा भन्नू भो नेपालका बाहुन छेत्रीहरु लाई बिस्तारै बिस्तारै खेद्नू पर्छ भनेर त्यो बेला देखी म चितित भए किनकी नेपालमा मंगोल र आर्यको एक दिन लडाई त हुने नै रहेछ । यद्यपि मंगोल समुदाय र आर्य समूदाय बीच लडाई भै हाले त्यो युद्ध रोकिने युद्द हुदैन त्यसको असर तेश्रो विश्व युद्धलाई समेत टेवा पुग्ने देखिन्छ, नेपालको पुलीस र आर्मीले त्यो युद्ध रोक्न सक्दैन ।

साहेताको लागी जब नेपाल सरकारले अमेरिकी र भारती बिदेशी सेना बोलाउछ तब चाइनाले पनि आफ्नो सेना पठाउछ नेपाल झन युद्ध भुमी भै रहेने देखिन्छ । नेपाल सरकारले मंगोल संगठनको राम्रो माग मुद्दालाई बार्ताद्वारा सम्बोधन गर्न सकेन भने, यो मंगोलवाद अभियानले एक दिन बम विष्फोट भए झै पटकिन्छ । मेरो राष्ट्र प्रेम अनुसार नेपाल सरकारले मंगोल सामुदायको माग मुद्दालाई बार्ताद्वारा सम्बोधन गरि छीट्टै निकास दिने काम गर्नू पर्यो ।

नेपालको सम्बिधानमा आदिवासी जनजाति शब्द खारेज गरेर मुलबासी मंगोल शब्द लेखिनू नै समस्या समाधान हुनू होइन । म मंगोलको विरोधी पनि होइन । आर्यको विरोधी पनि होइन । म के भन्छु भने साथिहरुलाई बद्ला लिएर होइन । बदलिएर देशको दिगो शान्तीको पक्षमा उभिएर मंगोल र आर्य सामुदायलाई एकता मेलमिलाप गराउने नेपाली/नेपाली बीच भाइचारा भातृत्व सद्भावको लागी मैले नेपाली एकता अभियान आफैले बनाए । मेरो निति सिद्दान्त भनेको शत्रुलाई पनि प्रेम गर्नू पर्छ भन्ने हो । नेपालमा बाहुनवाद छ ।

त्यो बाहुनबाद रहे मंगोलबाद झन उर्लेर आउँछ । बाहुनबाद भनेको बाहुन क्षेत्री भन्ने कुरा होइन । बाहुनबाद भनेको दमन र विभदेकारी कुटिल निति हो । अहिले सबै जात जाती वर्ग भित्र छ। पहिले हामी आ-आफै रुपान्तरण हुन जरुरी छ ।नेता हुनलाई परिवतर्नकारी अर्थात कान्त्रिकारी हुन जरुरी छ। नेपाली राजनीतिमा बाहुनबाद र मंगोलबाद दुबै काम छैन । सबै नेपाली नेपालीपन हुनू पर्यो । वर्गिय राजनितीमा माओबाद नै उपयुक्त वाद हो । मैले मंगोलबाद छोडेर माओवाद रोजे अब तपाईहरुको पनि माओबाद रोज्ने पालो हो ।

डा : गोपाल गुरुङ ज्यूको सिद्धान्तमा लोकतन्त्र, धर्मनिरपेक्षता र संघीयता हो त्यो प्रचण्डपथले पुरा गर्यो नेपालमा । म मंगोलबादको अभियानमा लाग्ने साथीहरुलाई के भन्छु भने अब सबै नेपाली मिलेर नबसे नेपाल नै नरहने दिन नआउला भन्न सकिन्न । त्यसैले बाहुनबाद र मंगोलबाद त्यगेर माओबाद अंगालौ। मैले माओवादी पाटी नै किन रोजे भन्दा नेपाली राजनीतिमा कान्तिकारी नेता भनेको प्रचण्ड देखे । अर्थात माओवादी पाटी देखे ।

प्रचण्ड एक युग पुरुष हो। जसको नेतुत्वमा सामान्ती राजकिय शाही शासन प्रणालीको अन्त्य गरि धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता, समानूपातिक समावेशीकरण स्थापना भै हिजो आज जनताको छोराछोरी राष्ट्रपति हुने अवसर प्राप्त भयो । सबै नागरिकले आ-आफ्नो हकअधिकार प्रत्याभुत गर्न पाएका छन । डा: गोपाल गुरुङले पनि भनेका थिए ।बाहुन नेताहरु फटाह हुन्छन, बाहुन नेता मध्यको पनि अलि राम्रो चही प्रचण्ड नै हुन भनेको थिएँ । अहिलेको परिस्थीतिमा अलि राम्रो जनताको नेता प्रचण्ड नै देखिएको छ।

पुर्व केन्दिय प्रचारप्रसार सचिब मदन थामी (नासाहाङ् थम्बु)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved