काठमाडौं ,संसद बैठक आज पनि चल्न सकेन प्रमुख प्रतिपक्ष दल एमाले को चर्को बिरोध को कारण स्थगित भएको हो।
यस्तै प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
