Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्डको सारथी बन्दा सकिए माधव, देशब्यापी नतिजा सन्तोषजनक न आएपछी एमालेमै फर्किने सोचमा माधव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 11, 2021
3.5K

काठमाडौ । पार्टी विभाजनका लागि संघीय संसदमा २० प्रतिशत माग गर्नुभएका माधव नेपाल र झलनाथ खनाललाई स्थानीय तहका जनप्रतिनिधिले साथ नदिएपछि पहिलो गासँ मै ढुंगा लागेको छ ।लामो समय एमालेको एकछत्र नेतृत्व गर्नुभएका माधव र भलनाथ स्थानीय तहमा पुग्दा अत्यन्तै दयनीय अवस्थामा पुग्नुभएको हो ।

एमालेले जितेका प्रतिनिधिमध्ये ९.९४ प्रतिशत मात्र आफूतिर लागेपछि माधव र भलनाथ अहिले निकै तनावमा रहेको नेकपा एकीकृत समाजवादीकै नेताहरुले बताउन थालेका छन ।ती नेताहरुका अनुसार माधव र झलनाथको अनुमान कम्तीमा २५ देखि ३० प्रतिशत जनप्रतिनिधिले आफूलाई साथ दिन्छन भन्ने बिश्वास थियो तर सवैले धोका दिएर आफूहरुलाई घात गरेको निश्कर्षमा दुई नेता पुग्नुभएको छ ।

 

एकीकृत समाजवादीका एक नेताले दिनुभएको जानकारीअनुसार केन्द्रमा भन्दा प्रदेशमा कम र त्योभन्दा स्थानीय तहमा झनै कम मात्र जनप्रतिनिधि आफूतिर लागेपछि माधव र झलनाथ एमालेबाट अलग हुने निर्णय नै गलत रहेको निश्कर्षमा पुग्नुभएको छ ।एमालेले २०७४ को स्थानीय तहको निर्वाचनमा १४ हजार ७ सय ८१ जना जनप्रतिनिधि जितेको थियो । त्यसमध्ये १ हजार ४ सय ६३ जना मात्र माधव झलनाथको अध्यादेश पार्टीमा लागेका छन । जुन एमालेका जितेका कुल जनप्रतिनिधिको ९.९४ प्रतिशत हो ।

 

पार्टी विभाजनलाई अस्विकार गर्दै १३ हजार २ सय सय ५५ जना जनप्रतिनीधि एमाले मै बसेका छन् । जुन ९०.६ प्रतिशत हो । संघीय संसदमा २० प्रतिशत कायम गरी पार्टी बिभाजन गर्दा स्थानीय तहको जनप्रतिनिधिमा १० प्रतिशत पनि पुर्याउन नसक्नुभएका माधव र झलनाथले मतदातासम्म पुग्दा लगभग दुई प्रतिशत पनि नपुग्ने देखिएको छ ।

 

माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसमेत लाग्दा पनि १० प्रतिशत नपुगेपछि अव नेकपा एसमा लागेका नेता कार्यकर्ता एमालेमै फर्कने तयारी समेत अघि बढेको बताइएको छ । मन्त्री र बिभिन्न आकर्षक पदमा नियुक्तिकोप्रलोन दिएर नयाँ पार्टीमा आकर्षित गरेको कारण मन्त्रीपरिषद बिस्तारसँगै हैसियत झनै खस्किने देखिएको छ

 

जनताको बहुदलीय जनवादलाई त्यागेरअघि बढेपछि भाइ कांग्रेस र भाई माओवादीमा परिणत भएको अवस्था जनतामा पुगेको भन्दै यतिबेला बैना पचाउन पार्टी गठन गर्ने नेताहरु तनावमा देखिनुभएको हो । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसमेत लाग्दा पनि १० प्रतिशत नपुगेपछि अव नेकपा एसमा लागेका नेता कार्यकर्ता एमालेमै फर्कने तयारी समेत अघि बढेको बताइएको छ । मन्त्री र बिभिन्न आकर्षक पदमा नियुक्तिकोप्रलोन दिएर नयाँ पार्टीमा आकर्षित गरेको कारण मन्त्रीपरिषद बिस्तारसँगै हैसियत झनै खस्किने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved