Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बाहुनक्षेत्रीको सरकारलाई MCC नखाउ भने अमेरिकाको सिकार खाउ भने चाइनाको सिकार भनेजस्तै भैरहेको छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 9, 2021
720 shares
Mongolhop Founder Rapper:
Gyalzen Dorje Tamang(Mongol Gyalz Lee)

नेपालको परारास्ट्र नीति सबै रास्ट्रसङ्ग समदुरिको सम्बन्ध कायम गर्ने भनिएको भए तापनि व्यबहारमा भने ठिक उल्टो देखिन्छ!यसको थुप्रै उदाहरणहरु छन ,जसमध्ये अमेरिकि परियोजना MCC(Millennium challenge corporation) प्रती नेपालको शरणार्थी हिन्दु आर्य बाहुनक्षेत्री नेताहरुको मोहले छर्लङ्ग पार्छ!

बिगतदेखी आजसम्म पनि नेपाल सरकार र मातहतका निकायहरू बिदेशी शक्ति रास्ट्रहरुको छत्रछायामा लम्पसार पर्दै आएको कुराहरु सबैमा अवगत नै छ!विशेष गरि एउटा स्वतन्त्र रास्ट्रको हैसियतले अरु छिमेकी मुलुकलाइ प्रत्यक्ष अप्रत्यक्ष रूपमा असर पार्ने खालको गतिविधिहरु गर्नु निन्दनीय मानिन्छ! चीनले नेपाललाई एउटा असल मित्र रास्ट्रको रूपमा हेरे पनि नेपालले आफ्नो तर्फबाट असल मित्र रास्ट्रले निभाउनु पर्ने भुमिका निभाउन नसक्नु दु:खद पक्ष हो!यसले पनि हाम्रो देश पराधिनताको चाकरी गर्ने देशको रूपमा विश्व सामु चित्रण भएको छ!
नेपालि भुमिमा चाहे त्यो भारत होस चाहे भुटान ,पाकिस्तान ,चाइना जुनसुकै मित्र रास्ट्रहरुको आन्तरिक मामिलामा हस्तक्षेप हुने खालको गतिविधि गर्नु हामिजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकको निम्ति घातक साबित हुने नै छ!बास्तबमा भन्नू पर्दा MCC अमेरिकाले बिस्वमा आफ्नो अन्धो साम्राज्य कायम राखिराख्न ल्याएको आर्थिक परियोजना हो!दक्षिण एसियाली मुलुकलाई आफ्नो साझेदारी मुलुक बनाइ महाशक्ति रास्ट्रको रूपमा उदाउँदो चीनको कुटनीति र रणनीतिलाई फेल गर्ने षड्यन्त्र स्वरुप ल्याएको परियोजना हो भन्दा फरक नपर्ला!यसलाई ग्लोबल पोलिटिकसबाट हेर्ने हो भने चाइना र अमेरिकाबिचको लडाइँ हो!बङ्सजको हिसाबले हेर्ने हो भने मङ्गोल र आर्यबिचको निर्णायक लडाइ हो!
अहिले नेपालमा MCC लागू गर्ने र नगर्ने पक्ष र विपक्षमा विभिन्न तर्क बितर्क बहस सडकदेखि सदनसम्म भैरहेको देखिन्छ!MCC कार्यन्वयन गर्नुपर्छ भन्ने पनि त्यही हिन्दु आर्य बाहुनक्षेत्री र NO MCC भन्दै सडकमा उफृने पनि बाहुनछेत्री समुदायको नै छ!
नेपालको मुलबासी मङ्गोल समुदाय भने अरुको पछौटे अरौटे भरौटे भएर गलत राजनीतिक स्वार्थ बोकेको पार्टी त्यस्ता ब्यक्तिहरुको पछि लागिरहेको छन! नेपालको राजनीतिक परिवेश पनि बुज्न नसकिरहेको मुलबासी मङ्गोल समुदायले ग्लोबल पोलिटिकसको परिवेश थाहा नहुनु कुनै आश्चर्यको बिषय रहेन! नेपालमा MCC को बिषय आवारणमा देखेजस्तो!
केही पनि होइन!अहिले नेपालको हिन्दु आर्य बाहुनक्षेत्रीको निम्ति MCC नखाउ भने अमेरिकाको सिकार खाउ भने चाइनाको सिकार भनेजस्तै भैरहेको छ!अर्थात MCC कार्यन्वयन गरे चाइना रिसाउला भन्ने डर नगरे भारत र अमेरिकासङ्ग सम्बन्ध टुटने डर छ!नेपालमा जसरी राणाहरुले बेलायतको इशारामा सय बर्ष शासन गरेको थियो त्यसै गरि बिगतमा शाह बङ्सजको राजाहरु र अहिलेको बाहुनक्षेत्रीले पनि विशेषगरि अमेरिका र भारतको आशीर्वादले आफ्नो शासन सत्ता टिकाइरहेका छन!अमेरिका र भारतको साम्राज्यबादी नितिको इशारामा शासन सत्ता चलाइरहेका पनि छन!यो भन्दा लज्जास्पद बिषय हाम्रो निम्ति के हुन सक्छ र?
अहिले हामीले नेपाली हु भन्दै गर्दा गौरवभन्दा बेशी लाज लाग्ने स्थितिमा पुर्याइसकेको छ!किनकी यो देशको राजनीतिक बागडोर साम्राज्यवादि शरणार्थी हिन्दु आर्य बाहुनक्षेत्रीको हातमा छ!
तर अब नेपालमा शरणार्थी हिन्दु आर्य बाहुनक्षेत्रीको सत्ताको आयु भने धेरै लामो छैन!अहिले चाइनाको उदयसङ्गै अमेरिका झन् झन् कमजोर बन्दै गएको छ!यसको प्रत्यक्ष असर भारतको राजनीति र नेपालको राजनीतिमा पनि अवस्य पर्ने नै छ!अमेरिकाको पतनसङ्गै अमेरिकाको आशीर्वादमा बाच्ने भारतको १५ % हिन्दु आर्य र भारतको आशीर्वादमा बाच्ने नेपालको २०% हिन्दु आर्यले आशिर्वाद पाउन छोडने छ!
त्यसपछि भारत र नेपालको हिन्दु आर्यहरु सधैंको निम्ति टुहुरो बन्ने निश्चित छ!यसको प्रत्यक्ष असर भारत र नेपालको अगामी चुनावी नतिजामा देखिने नै छ!अहिले MCC को बिरोधमा राजतन्त्रको खोल ओडेर भुत राजा ज्ञानेन्द्र शाहको चिहानको परिहरु नकाव ओडेर सडकदेखि सदनसम्म कुर्लिरहेका छन!
मुलबासी मङ्गोललाइ बोक्रे भाबनामा बहकाएर हिंसा भडकाउने, हामीलाई फेरि सामन्ती ब्यबस्थाको खाल्टोमा जाक्ने षड्यन्त्र हुदैछ!लोकतन्त्र नेपाल र नेपालीको साझा उपलब्धिसङ्गै साझा बिरासत पनि हो!अहिले लोकतन्त्रलाई खत्तम पार्न सरकार पक्ष र विपक्ष दुबैले विभिन्न षड्यन्त्र र घटनाहरु घटाइरहेका छन!
यस्ताहरुको घटना र षड्यन्त्रमा नफस्न म सम्पुर्ण अहिन्दु मुलबासी मङ्गोल समुदायका दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौ!
जै मङ्गोल!
Mongolhop Founder Rapper:
Gyalzen Dorje Tamang(Mongol Gyalz Lee)

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved