एमसीसीले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर प्रश्नको जवाफ फर्काएको छ । एमसीसीले यो सम्झौता हिन्द प्रशान्त रणनीतिको अंग नभएको पनि स्पष्ट पारेको छ । त्यस्तै, उसले एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको पनि प्रष्टाएको छ। एमसीसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् अर्थमन्त्री शर्मालाई हिजो साँझ जवाफ पठाएको हो।
हेरौं जवाफको पूर्णपाठ
