Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा अन्य पार्टीहरुबाट एमाले प्रवेशगर्ने क्रम अझै राेकिएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
3K

 

खाेटाङ, पछिल्लाे समय नेपालमा राजनितिक दलहरु टुट्ने र फुट्ने खेलहरु चलिरहेकाे छ। त्यसमा पनि देसकै ठुलाे पार्टी नेकपा एमाले केहिदिन अघि फुटेर दुई भएकाे अवस्थामा राजनितिकैलागि र पद र कुर्सिकै लागि जिल्ला तहदेखि क्षेत्र र केन्द्र सम्मै कार्यकर्ता तानातानकाे जुहारि देखिएकाे छ।

 

त्यसै सिलसिलामा एमालेबाट टुक्रीएर माधब नेपाल समुहले समाजबादी पार्टी दर्ता गरेपनी खोटाङमा भने खासै असर देखिएको छैन । बरु एमाले प्रबेश गर्नेको लहरनै चलेको छ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले समिक्षालय हलमा गरेकोे एक दिने जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा कांग्रेस, माओबादी र जसपा परित्याग गरि दर्जन बढी नेता कार्यकता एमालेमा प्रबेश गरेका छन् ।

 

प्रबेश गर्नेहरुमा नेपाली कांग्रेसबाट दिरुमनपा १४ बुईपाका पुर्व सभापति सुमन राई, नेपाल तरुण दलका नेता सुबिन राई, सईनध्वज राई, उत्तम राई प्रबेश गरेका छन् भने, दिरुमनपा–१२ जाल्पाबाट नेकपा माओवादी परित्याग गरि रत्नकुमार राई, पुर्ण राई, अमृत राई, भलकाजी राई र हरिकाजी राई एमालेमा प्रबेश गरेका छन् ।

 

यस्तै जनता समाजबादी पार्टी जिल्ला सदस्य पुर्ण बहादुर राई र जन्तेढुङ्गा गाउँपालिका निवासी मिलन राई जनता समाजबादी पार्टी परित्याग गरि नेकपा (एमाले)मा प्रबेश गरेको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताएका छन् । कांग्रेस लगाएतका पार्टीबाट मुलुक परिबर्तनको सम्भब नभएकोले एमाले रोज्नु परेको सुमन राईले बताउनु भएको छ । नब प्रबेशीहरुलाई खादा अबिर लगाएर एमाले नेताहरुले स्वागत गरे।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved