Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल रेलवे कम्पनी लिमिटेडका झाले कर्मचारीलाई हाजिर गर्न रोक लगाएको भन्दै आन्दोलित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 6, 2021
4.3K

जगत मगर, काठमाडौ ।

नेपाल रेलवे कम्पनी लिमिटेडमा हाजिर गर्न नदिई हटाएका ज्यालादारी कर्मचारीहरु आन्दोलनको संघर्षमा उत्रिएका छन । कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झा ले शुक्रबार सुचना जारी गर्दै तत्कालिन ब्यबस्थापनले ज्यालादारीमा राखेका कर्मचारीहरुलाई हाजिर गर्न रोक लगाउनु भएको थियो ।

कर्मचारीहरुले आफू खुशी दैनिक रुपमा हाजिर गरिरहेको भन्दै झा ले हाजिर गर्न सचेत गराईपछि कर्मचारीहरु आन्दोलित भएका हुन । कर्मचारीहरुले आफुहरुलाई नियतबस हटाईएको भन्दै आइतबार आन्दोलन गर्दै बिरोध गरेका छन । उनिहरुले हाल सम्मको पारिश्रमिक पाउनु पर्ने माग गरेका छन ।

आन्दोलनरत कर्मचारीले झाले राजनीतिक प्रतिसोधले आफुहरुलाई हटाईएको आरोप पनि लगाईएको छ । यस बिषयमा नवलपुर टुडेको टेलिफोन सम्पर्कमा कसै संग पूर्वाग्रह र प्रतिसोधको भावना नरहेको र राज्यको ढुकुटी जोगाउन ज्यालादारी कर्मचारीलाई हटाइएको जानकारी दिनुभयो ।

यसअघि नेपाल रेलवे कम्पनीका तत्कालिन महाप्रबन्धक गोडु भट्टराईले १५१ जनालाई दैनिक ज्यालादारीमा भर्ना गर्नुभएको थियो । तर रेलवेको नयाँ प्रबन्धकमा नियुक्ति भएर आएको झा ले ती सबै कर्मचारीलाई हाजिरी गर्न नदिई हटाउनु भएको छ । प्रबन्धक झा ले कानुनी तथा प्राबिधिक कारणले जयनगर कुर्था खण्ड रेलवे संचालनमा आउन समय लाग्ने भन्दै हाजिर गर्नबाट कर्मचारीलाई बन्चित गर्नुभएको हो । उनले १५१ जना ज्यालादारी कर्मचारीलाई हाजिरी गर्न नदिइ हटाएको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved