Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अफगानिस्तान: कति अफिम उत्पादन हुन्छ र तालिवान यसमा कसरी जोडिएको छ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 5, 2021
[webverse_shares]

संयुक्त राष्ट्रसङ्घीय लागु औषध तथा अपराध कार्यालय (युएनओडीसी) का अनुसार अफगानिस्तान विश्वकै सबैभन्दा ठूलो अफिम उत्पादन गर्ने देश हो

तालिवानले यसअघिको आफ्नो शासनकालमा अफगानिस्तानमा अफिम खेती र अवैध लागु औषधको कारोबारमा रोक लगाइएको दाबी गर्दै आएको छ।

सन् २००१ मा तालिवान अफगानिस्तानको शासनबाट बाहिरिँदा अफिम खेतीमा उल्लेख्य कमी आएको भए पनि त्यसपछिका बर्षहरूमा तालिवान नियन्त्रित क्षेत्रहरूमा यसको खेती निकै बढेको छ।

धेरै तहको प्रशोधन गरेर अफिमका बोटहरूलाई पनि हेरोइन जस्तै उच्च नशालु लागु औषध सरह बनाउन सकिन्छ।

अफगानिस्तानमा कति अफिम उत्पादन हुन्छ?

संयुक्त राष्ट्रसङ्घीय लागु औषध तथा अपराध कार्यालय (युएनओडीसी) का अनुसार अफगानिस्तान विश्वकै सबैभन्दा धेरै अफिम उत्पादन गर्ने देश हो।

अफगानिस्तानको अफिमले विश्वको ८० प्रतिशत आपूर्ति धान्ने गरेको छ। युएनओडीसीले सन् २०१८ गरेको एक अनुमानमा अफिम उत्पादनले देशको अर्थतन्त्रमा ११ प्रतिशत योगदान पुर्‍याएको पाइएको थियो।

अफगानिस्तानमा आफ्नो कब्जा कायम गरेपछि तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने “हामीहरू यसअघि सत्तामा रहेको बेला कुनै लागु औषधको उत्पादन थिएन।”

अफगान महिला: भय, निराशा, आक्रोश र थोरै आशा
अफगानिस्तान युद्धमा कति पैसा खर्च भयो
आफ्नो शासनकालमा अफिमको तस्करी रोक्ने भन्दै उनले थपे “अब पनि हामीले अफिमको खेतीलाई शून्यमा ल्याउनेछौँ।”

तालिवानको विगत कस्तो छ?

अमेरिकाको विदेश मन्त्रालयका अनुसार अफगानिस्तानमा तालिवान शासनको सुरुवाती समयमा अफिम खेती निकै बढेको थियो। सन् १९९८ मा करिब ४१,००० हेक्टर भूमिमा भइरहेको खेती सन् २००० सम्म आइपुग्दा ६४,००० हेक्टरमा फैलिएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved