काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

जनताले चाहेको प्रसासक कुलमान घिसिङको प्राधिकरणमा पुन्ह नियुक्ती सगै सेवाग्राही जनतामा बढेको आशामाथि अझ प्राधिकरणले कर्मचारीको मागगरिदिदा कुलमन र प्राधिकरणमाथि जनाताको झनै विश्वाश बढ्ने देखिएको छ ।
