Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड नेपाल: काठमाण्डू उपत्यकाको निषेधाज्ञा हट्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 1, 2021
406

काठमाण्डू उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाभाइरस महामारीको दोस्रो लहर देखा परेयता जारी गरेको निषेधात्मक व्यवस्थालाई बुधवार अन्त्य गरेका छन्।

तर उनीहरूले कोभिड-१९ को नियन्त्रणका लागि सावधानी अपनाउनुपर्ने भन्दै सूचना जारी गरेका छन् र त्यसको पालना नगरिए कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन्।

काठमाण्डू, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकपछि सूचना जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आदेश जारी गर्दै कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश र स्थानीय प्रशासन ऐन बमोजिम यस्तो निर्णय गरिएको जनाएको हो।

सतर्क रहन अनुरोध

काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पोखरेलले भने, “वैशाख १६ गतेदेखि लगाइएको निषेधात्मक व्यवस्था लामो भयो भनेर सबैतिरबाट कुरा आयो। सहज परिस्थिति रहेको सुझाव स्वास्थ्य विज्ञहरू समेतबाट आएपछि हामीले निषेधाज्ञा शब्द नराखी पछिल्लो सूचना जारी गरेका हौँ।”

उनले निषेधात्मक व्यवस्थाका करण आफूहरूको पेसाव्यवसायमा ठुलो क्षति पुगेको व्यवसायीहरूले बताएको उल्लेख गर्दै उनीहरूले मापदण्ड पुर्‍याएर आफ्ना व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे।

पछिल्लो आदेशपछि कोभिड-१९ नियन्त्रणका लागि स्वयं सतर्क भएर स्वास्थ्य मापदण्डहरूको पालना गरिनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved