Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

साहिल अग्रवाल २ अर्ब ५० करोड बक्यौता नतिर्नको लागि शक्ति केन्द्रमा धाउदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2021
[webverse_shares]

काठमाडौं। जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवाल २ अर्ब ५० करोड बक्यौता नतिर्नको लागि शक्ति केन्द्रमा धाउन थालेका छन् । नेपाल विद्युत प्राधिकरणले बाँकी बक्यौता तिर्नको लागि ताकेदा गरेपछि उनी शक्ति केन्द्र धाउन थालेका छन् । प्राधिकरण स्रोतकाअनुसार जगदम्बा स्टिल्सले २ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

साहिल भने उक्त बक्यौता नतिर्नको लागि सक्रिय भएका छन् । यसको लागि उनले यसअघिको सरकारको पालादेखि नै लविङ गरेका थिए । खासगरी तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडमार्फत अग्रवालले लविङ गरेका थिए ।

अग्रवाल परिवारले शंकर ग्रुपअन्तर्गत विभिन्न व्यापार तथा व्यवसाय गर्दै आएको छ । तर, शंकर ग्रुप पछिल्लो समय एकपछि अर्को गरेर विवादमा मुछिएको छ । यसअघि कोरोना महामारीकै बेलामा थर्मल गनको कालोबजारी गरेको कारण सुलभ अग्रवाल पक्राउ परेका थिए । पैसा कमाउनको लागि कालोबजारी पनि गर्न नछोड्नेहरुले कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने विद्युत बक्यौता नतिर्नको लागि शक्ति केन्द्र धाउनु ठूलो कुरा नभएको जानकारहरुको भनाई छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनमा बक्यौतामध्ये ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फका ४९ ग्राहकबाट मात्रै १५ अर्ब ५३ करोड ५८ लाख बक्यौता उठ्न बाँकी रहेको छ । यसमा जगदम्बा स्टिल्सको मात्रै २ अर्ब ५० करोड रुपैयाँ बाँकी छ ।

अहिले उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुषालले विद्युत प्राधिकरणलाई बाँकी बक्यौता रकम तत्काल उठाउनको लागि निर्देशन दिएकी छिन् । प्राधिकरणमा अहिले कार्यकारी प्रमुखमा कुलमान घिसिङ आएका छन्। उनले पनि बाँकी बक्यौता रकम उठाउन मातहतका कर्मचारीलाई कडा निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved