Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कोभिड: कोरोना भाइरसका डेल्टा, बीटा, गामा र अल्फा भेरिअन्ट के हुन्?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2021
27 shares

कोभिड-१९ को डेल्टा भेरिअन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोनाभाइरस पुनः चिन्ताको विषय बनेको छ।

चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो।

हाल चीनमा सङ्क्रमणको परीक्षण बढाइएको छ र यात्रामा पनि प्रतिबन्ध कडा गरिएको छ।

के हो कोरोनाभाइरसको डेल्टा भेरिअन्ट?

विश्वभर फैलिएको कोरोनाभाइरसको हजारौँ प्रकार अर्थात् भेरिअन्ट छन्।

तीमध्ये डेल्टा या B.1.617.2 भेरिअन्ट एक हो जुन संसारका अधिकांश देशहरूमा तीव्र गतिमा फैलिरहेको छ।

यूकेमा यो भेरिअन्टको प्रभाव अधिक रहेको मानिएको छ।

  • डेल्टा भेरिअन्टविरुद्ध पनि कोभिड खोप प्रभावकारी
  • विश्वको पहिलो डीएनए कोभिड खोपलाई भारतमा अनुमति

त्यहाँ डेल्टालाई ‘भेरिअन्ट अफ कन्सर्न’ अर्थात् चिन्ताको भेरिअन्टका रूपमा वर्गीकृत गरिएको छ र स्वास्थ्य अधिकारीहरूको सूक्ष्म निगरानीमा राखिएको छ।

भेरिअन्ट अफ कन्सर्नको सूचीमा रहेका अन्य कोरोनाभाइरसहरू यस प्रकारका छन्:

  • अल्फा (B.1.1.7): जुन पहिलो पटक यूकेमा पहिचान भएको थियो र विश्वका पचासभन्दा बढी देशहरूमा फैलिएको छ,
  • बीटा (B.1.351): पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान भएको र हाल यूकेसहित कम्तीमा बीस देशमा फैलिएको छ, र
  • गामा (P.1): पहिलो पटक ब्रजिलमा पहिचान भएको थियो र हाल यूकेसहित दशभन्दा बढी देशहरूमा पुष्टि भएको छ।

भाइरसहरू उत्परिवर्तित भइरहन्छन् र अधिकांश परिवर्तनहरूको महत्त्व हुँदैन।

परिवर्तित स्वरूपका केही प्रकारले भाइरसलाई नै असर पार्छन्।

केहीले भने भाइरसको असली स्वरूपविरुद्ध हाबी हुँदै भाइरसका कारण रोगलाई अझै सङ्क्रामक र भयावह बनाउँछन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved