Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रहरी हवल्दार बिरवल दास आईटी आर्मीको र्यालीमा सहभागी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 29, 2021
[webverse_shares]

मेवालाल यादव ,रौतहट ।

साउन १६ गते शनिवारका दिन रौतहटमा नव गठित आईटी आर्मी भ्रष्टाचार ,शुशासन तथा आरजकता बिरुद्ध बृहत मोटरसाइकल र्याली निकालिएको थियो जुन आईटी आर्मी नव न्युक्त भएका तथा सर्वसाधारण जनताहरू पनि फतुवा बिजयपुर नगरपालिका देखी रौतहटको विभिन्न स्थानमा प्रदर्शन गरिएको थियो ।सो रैलीमा भारतीय नम्बर मोटरसाइकील रैलिमा अधिकांश मोटरसाइकल रहेको तथा बिना हेल्मेट लागाएको मान्छेहरू पनि देखिएको छ । जुन भ्रष्टाचार बिरुद्ध लडन गठन गरिएको आईटी आर्मी आहिले देखि नै संविधान तथा कानुनलाई धजिया उडाउदै छ भने पछि के गर्लान् जस्तो प्रश्न उठेको छ ।

 

यति हुँदा हुँदै पनि एउटा फोटो सामाजिक संजालमा भाईरल भएको छ जुन आईटी आर्मीमा सर्वसाधारण जनताको होइन यो फोटोमा सेतो शर्ट,टाउकोमा हेल्मेट र मुखमा माक्स लगाएको मोटरसाइकमा सवार मौलापुर नगरपालिका वार्ड न ६ पथरा बुधराम बस्ने बिरवल दास हो हाल पर्सा जिल्लामा कार्यरत छ ।पर्सा जिल्ला प्रहरी कार्यालयबाट छुट्टी पनि न लिई देश को ईमान्दर सिपाही तथा देशको जिम्मेवार व्यक्ती पार्टीको रैलीमा नारा लगाउन सक्छ्न जस्ता प्रश्न उठेका छन ।

नेपालमा हामी भन्छौ् प्रहरी हाम्रो साथी हो तर यहाँ हाम्रो देशको रकक्षक नै भकक्षक बन्दै छ भने हामी कसरी नेपालको प्रशासन माथी बिस्वास गर्ने यति मात्र होइन एउटा हवल्दार जस्तो जिम्मेवारीको ख्याल न अरूलाई कानुन सिखाउने आज आफै कानुनको धजिया उडाउदै कुन हिसाबले आईटी आर्मीको रैलिमा सहभागी भएको आरोप छ । बिरवल दासको गल्तीको कारणले पुरै देश कै प्रहरी निकाय माथी प्रश्न खडा भएको छ साथै प्रहरी प्रशासनको ईज्जत् माथी दाग लगाएको छ र यो साधारण कुरो होईन यो गम्भीर प्रश्न प्रहरी माथि उठेको छ । हवल्दार बिरवल दासलाई तत्काल छानबिन गरि कानुनी दायरामा ल्याउन स्थानीय जनताले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved