Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कृषिलाई व्यवसायीक केन्द्रबिन्दु बनाउनुपर्छ: कानुन मन्त्री कार्की

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 27, 2021
255 shares
सुखसेना शाखा नहर कार्यालयको भवन उद्घाटन
अजमल अन्सारी
भदौ १०, सुनसरी। सुनसरी मोरङ सिचाई योजना जल उपभोक्ता समन्वय समिति सुखसेना शाखा नहर कार्यालयको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नवनिर्मित कार्यालयको उद्घाटन गरेका
छन्।
बुधबार गाउँपालिकाको वडा नम्बर २ को अकहा स्थितमा रहेको वडा कार्यालयको कम्पाउण्डमा आयोजित एक समारोहका बीच मन्त्री कार्कीले स्थापना गरिएको नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आठाैँ साधारण सभाले गरेका योजनालाई सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले हाम्रो देश जलश्रोतको धनी देश हो, पानी भनेको जीवन हो, हामीसंग यति जलश्रोतको सम्भावना हुँदाहुँदैपनि हामीले सहि रुपले सिचाइलाई महत्व दिदापनि जुनहिसाबले सदुपयोग गर्नुपर्थियो त्यो हिसाबले नभएको बताउदै मन्त्री कार्कीले हाम्रो तराई क्षेत्रको लागि अन्नको भण्डारको रुपमा परिणत गर्नुपर्दछ, यसबारेमा हामीले विचार विमर्श गरेर नेपालमा उपलब्धता भएका जलश्रोतलाई सिचाइमा परिणत गरेर यो क्षेत्रलाई अन्नको भण्डार बनाउने र कृषिलाई यस क्षेत्रमा आधारित किसानहरुको लागि व्यवसायीक कृषिमा केन्द्रबिन्दु बनाउन सरकारले लागी परेको छ, कृषिका लागि विभिन्न कानुन बनाएर सरकारले कार्वनययन गर्ने प्रतिबद्धता जनाउदै किसानलाई धनी बनाउनतिर आकर्षन गर्नु जरुरी रहेको बताउदै म सरकारको मन्त्री र तपाईहरु मलाई निर्वाचित गराउनु भएकोले जनप्रतिनिधिको हैसियतले यहाँका समस्यालाई समाधान गर्नैछु र सरकारले नेपाली जनताका जीवन रक्षाको निम्ति अगाडि बढेको छ, यो वर्षभित्रमा सबै नागरिकलाई खोप उपलब्ध गराउने बताउदै यस विषम परिस्थितीमा स्वास्थ्य सर्तकता अपनाउदै भोक्राहा नरसिंहबासीका लागि दुईवटा अक्सिजन कन्सटेन्टर उपलब्ध गराउने बताउनुभयो।
उक्त कार्यक्रममा जल उपभोक्ता समन्वय समितिको अध्यक्ष सुकदेव मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, भोक्राहा नरसिंह गाउँपालिका सभापति युवराज दाहाल, भोक्राहा नरसिंह गाउँपालिकाका नेता हाजी इसराइल मन्सुरी लगायत २०० जनाभन्दा बढी स्थानीयहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved