Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली झण्डाको इतिहास र अबको विकल्प

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 25, 2021
2.4K
आङकाजि शेर्पा
आज इतिहास नबुझी जो(जसले यो झण्डा मेरो देशको हो भनी गर्ब गरेको छन् यो लेख अध्ययन गरे पछी तपाईं धेरै नै भित्रै देखि दुखी र निराशा हुनुहुन्छ । अनि तपाईंलाई नयाँ झण्डा बनाउने भित्रै देखि उत्साह र जोस आउनेछ ।

 

त्यसकारण जसरी भए पनि २ मिनेटको समय दिएर पूरै अध्ययन गर्नु होला । हालको झण्डा पनि भारतको आयात जे भए पनि नेपालीले आफैं आफ्नो झण्डा पनि निर्माण गर्नु नसकेको दुस्खद इतिहास छ । यो सबैभन्दा खेदपूर्ण र दुस्खद इतिहास एक सच्चा नेपालीको निम्ति के होला रुरु भारतले निर्माण गरेको झण्डा नै आज नेपालीको झण्डा भारतको पृथ्वीराज चौहानले डिजाइन गरेको दुइचुच्चे झण्डाको स्वरुप नै वर्तमान नेपालको झण्डा हो ।

 

यो झण्डा हिन्दु सेनापति पृथ्वीराज चौहानले ९११७८–११९२० अजमेर ९हालको दिल्ली० शासक हुँदा प्रयोग गरेको पाइन्छ । त्यसपछि पनि ब्रिटिश भारतको समयमा सन् १७८५ मा स्थापना भएको अजयगढ राज्यको अफिसियल झण्डा थियो नपत्याए गुगलमा हेर्नु । नेपालमा कहिले आयो यो झण्डा नेपालको राष्ट्रिय झण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेका हुन् ।

भारतको झण्डा नै आयात गरेर आफ्नो देशमा जस्ताको त्यस्तै राख्नु उनको ठूलो भुल थियो । उनले आफूलाई चन्द्रवंशीय सम्झन्थे । जुन हिन्दु धर्मको राजा प्रतिको दर्शन हो । गोर्खालाई मल्ल राज्यहरूमा मिलाएर अन्य राज्यहरूलाई पनि एकीकरण गरी नेपाल अधिराज्य बनाएपछि जातीय समन्वयको रूपमा दुईवटा पताका भएको राष्ट्रिय झण्डाको परिकल्पना गरिएको थियो । हिन्दु धर्मका सम्पूर्ण वैदिकवाङ्मयमा पनि सूर्य तथा चन्द्रका गुणगान सबै भन्दा बढी गरिएको छ । नेपालका कथित राजाहरूले आफ्नो राजवंशलाई सूर्यवंश वा चन्द्रवंशको रुपमा मान्दै आएका छन् ।

 

विसं। ७९२ मा राजा जयदेव द्वितीय ले पशुपतिको मन्दिरमा राखेको शिलालेखमा “ब्रह्माका पनाति भगवान् सूर्यबाट आफ्नो इक्ष्वाकु कुलको आरम्भ भई यसै कुलमा आफ्नो जन्म भएको” उल्लेख गराएका छन् । राजाहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्टिय झण्डामा सूर्य र चन्द्रको आकृतिनै अङ्कित गराएको हुन् । नेपालमा पृथ्वी नारायन शाहको पाला देखि देखिएको झण्डा पूर्णरुपमा संशोधन गरी नेपालको राष्ट्रिय झण्डा बनाइएको १९६२ पछि हो ।यो दुइ चुच्चे चन्द्र सुर्यमा पहिला ओम अक्षर, हनुमानधोज सूर्य अंकित गरिएको थियो । अहिले चन्द्र सूर्य छ ।अबको विकल्प अब यो झण्डाको स्वरुप संशोधन भएर यहाँ सम्म आइपुग्दा बहस थुप्रै भएका छन् ।। यसै बहसका बीच झण्डा परिवर्तनको माग पनि नयाँ होइन ।

 

धेरै पहिले देखि नै उठेको हो । जुन दिन नेपाललाई प्रत्यक्ष हिन्दु राज्य घोषणा गरियो । जुन दिन हिन्दु मन्दिरको धार्मिक झण्डा नेपालको झण्डा भयो त्यसपछि यो मुद्दा उठेको हो । हाल नेपाल धेरै जाति, धेरै भाषी, धेरै धर्म मान्ने एक स्वतन्त्र मुलुक हो । यस्तो देशमा एक धर्म मात्रैको अर्थ राख्ने झण्डा राख्नु धेरै नै दुस्खद पक्ष हो । अनि अरु धर्म र जातजातिको निम्ति गर्वको कारण कहिलै बन्दैन ।

 

अर्को पाटो भनेको भारतमा अविस्कार भएको झण्डा नेपालीले आजसम्म पनि आफ्नो झण्डा भनेर गर्ब गर्नु नै पूर्ण दास मनासिकताको पराकाष्ठा हो । जसमा भोलि हाम्रो सन्ततिले पनि तपाईं हामीलाई एउटा झण्डा पनि आफ्नो देशको निर्माण गर्नु नसक्ने भनेर धिक्कारने पक्का छन् । त्यसैले अब नयाँ नेपाली नै अविस्कार गरेको झज्ण्डा सम्पूर्ण नेपालीलाई सम्बोधन गर्ने गरि सबै मिलेर निर्माण गरौँ । यो नै सबै देश प्रेमी र मातृभूमि प्रेमी प्रतिको साँच्चो सम्बन्ध र मेलमिलाप र भाइचाराको सजिलो र उत्कृष्ट उपाय हो ।

लेखक जपसा नेपालका केन्द्रीय सदस्य तथा प्रवास संगठन ईन्चार्ज

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved