Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बराहक्षेत्रकि उपमेयरकाे गाडिले ठक्कर दिँदा १ बालिका घाइ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 21, 2021
[webverse_shares]

आकाश मगर,धरान ।

हिजाे साँझ ६:३० बजे सुनसरीको बराहक्षेत्र ९ कौवाटोल स्थित राजावास धरहरा टपन जाने भित्र सडक खण्डमा राजाबास तर्फ आउँदै गरेको बा २ झ ३३७१ नम्बरको बराह नगरपालिकाको उपमेयर कमला मगरले प्रयोग गर्ने स्कारपियोले ५ वर्षीय वर्षा भुजेललाई ठक्कर दिँदा बालीका घाइते भएकी छिन्। घाइते वर्षाको उपचार बराहक्षेत्रको नगर अस्पताल चक्रघटीमा हुन नसके पछि वर्षाको थप उपचारको लागि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। बराहक्षेत्र-७ बस्ने ३१ वर्षीय सुमन मगरले लापरबाही गरी सवारी साधन चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

स्कारपियो चालक सुमन प्रहरी नियन्त्रणमा छन्। यस्तै, गए राती ७ बजे सुनसरीको कोसी गाउँपालिका-३ स्थित भित्री सडक खण्डमा प्र१-०१-०२-४५ प २८२४ को मोटरसाइकलले पैदल यात्री ६ वर्षीय को रुक्सना खातुनलाई घर अगाडि खेली रहेको अवस्थामा सो मोटरसाइकलले ठक्कर दिँदा खातुन घाइते भएका हुन्। घाइतेको इनरुवा अस्पतालमा उपचार भइरहेको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सुनसरीको धरान उपमहानगरपालिका १३ पानी ट्याङ्की स्थित कोसी राजमार्गमा मा पनि गए राती ६:१० को २६प ८२८८ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई पार्किङ गरेर राखेको को २ ह १५६८ नम्बरको अटोमा ठोकिदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा मोटरसाइकल चालक धरान-१३ बस्ने १६ वर्षीय एलिस राई घाइते भएका हुन् । घाइते राईको धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ। सवारी चालक अनुमति प्रमाण पत्र नभएको तथा मापसे गरी तीव्र गतिको कारण दुर्घटना भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved