Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

क्रीसलाको हत्यारा सार्बजानिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 16, 2021
399 shares

उदयपुरमा १६ बर्षिय युवतिको बीभत्स हत्या गरेका हत्याराहरु सार्बजानिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरले करि १०० जना भन्दा बढी ब्यक्ती सङ्गको अनुसन्धान र बयान पछि हत्यरा सम्म पुग्न सफल भएको जनाएको छ ।

श्रावन १३ गते घरबाट सम्पर्क बिहिन भएको क्रीसला १९ गते गाउँ नजिकको जङ्गलमा मृतक अवस्थामा लास चिन्नै नसक्ने अवस्थामा गाउलेहरुले,सखुवाको जरामा भएको खाल्डोमा ढुङ्गा र पत्करले पुरिएको अवस्थामा फेला पारेका थिए ।

हत्याको अभियोगमा सार्बजानिक भएकाहरुमा जिल्ला सप्तरि सुरुङ्गा नगरपालिका १ का २७ बर्षे उचितलाल सदा र सोही ठाउका२३ बर्षिय बिशे सदालाई प्रहरिले सार्बजानिक गरेको छ ।घर बिगारिदिएको पारिवारिक रिसिबिक कारण एस ई ई पास भएर बसेको क्रीसलाको ज्यान गएको हो ।

पछिल्लो समय क्रीसलाको न्यायको लागि जिल्लामा विभिन्न अधिकार कर्मिहरु जस्तै महिला अधिकार कर्मी, र विभिन्न बिधार्थी संघहरुले शान्तिपुर्ण र्‍याली निकालेका थिए ।

विभिन्न प्लेकार्डहरु सहित कृसलालाई न्याय दे, अपराधिलाई सार्बजानिक गर, महिला माल होइन सम्मान हो जस्ता प्ले कार्डहरु देखाएर बिरोध र्‍याली गरेका थिए ।

निर्मला पन्तको याद दिलाउने खालको अपराधिक घटना भए पनि प्रहरिले केही समय लाएर भए पनि हत्यराहरुलाई सार्बजानिक गरेको छ ।

तर सामाजिक सञ्जालमा भने जस्तो क्रीसल्लाको बलत्कार पछि हत्या गरेको र एसिड हानेको कुराहरु पोष्टमार्टम रिपोर्टमा नआएको एसपी सुबासचन्द्र बोहराले जानकारी दिनु भयो ।

उदयपुरमा पछिल्लो बर्षहरुमा महिलाहरुको हत्या क्रमस रुपमा बढिरहेको छ जसमा प्रहरी कति ठाउमा सफलता हात पारेका छन भने कति ठाउमा अझ सुराक पाएको छैन |

अझ सार्बजानिक गर्न नसकिएको हत्या
२०७६ माघ १८ गते जिल्लाको त्रीयुगा नगरपालिका-७ शहरे मा ५६ बर्षिय हर्किमाया मगर त्रीयुगा खोलामा डुबिरहेको अवस्थामा पानी भर्न आउने गाउलेले देखे ।

एकल महिला र निम्न आय स्तर भएको हर्किमायाको कसै सङ्ग दुस्मनी नभए पनि १८ गते बिहान मृतक अवस्थामा भेटिए ।

प्रहरिले मुचुल्का उठाए सर्जिमिन गरे र पनि आज सम्म हत्यारा पत्ता लगाउन सकेको छैन ।गाउँ देखि झण्डै १५० मिटर तल बाटोमा गाउलेले पानी भर्ने धारा माथी खोलामा मृतक लास डुबेको अवस्थामा फेला परेको थियो , फुटेका काचका चुरा, ओढ्ने बर्को र राती बाल्ने टर्चहरु फ्याकिएको अवस्थामा फेला परेको थियो ।

साझ कबिर ८ बजे तिर गाउमा भएको बहिनी ज्वाईको घरमा पुगेर फर्केको हर्किमाया मगर भोलि पल्ट मृतक भेटिएको थियो ।केही ब्यक्तिलाई अनुसन्धानमा बोलाईए पनि अहिले सम्म हत्यारा पत्ता नलाग्नुमा गाउलेहरुले हत्याराको प्रहरी सङ्ग मिले मत्तो त छैन ?भनी प्रश्न उठाएका छन भने , कतै प्रहरिले चासो मन नदेखाएको कारणले नै अहिले सम्म हत्यारा सार्बजानिक हुन नसकेको त हैन भन्ने छ ।

यदि प्रहरिले चासो देखाएर हत्याराको खोजी गर्ने हो भने मृतकको परिवारले न्यायको अनुभन गर्न पाउने थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved