Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

केपि ओलि राजनितिक प्रणाली बारे अन्जान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 12, 2021
4K

आकाश मगर, उदयपुर

नेपाली काङ्ग्रेसका संसद तथा पुर्ब स्वास्थ्य मन्त्रीले केपि ओलि राजनिती प्रणालिबारे अञ्जान रहेको बताएकाछन ।

संसद पुनर्स्थापन पछि पहिलो पटक संसद भवन आएर बोलेका नेकपा एमालेका अधक्ष्य केपि ओलिले हिजो बुधबार प्रधान मन्त्री शेर बहादुर देउबा र नेकपा माओबादी केन्द्रका अधक्ष्य प्रचण्ड माथी निकै कडा आक्रोश पोखेका थिए ।

निकै कडा स्वाभाबमा प्रस्तुत भएका ओलिले कोरोना बिरुद्वको खोप,लिम्पियाधुरा लिपुलेकको भुमी फिर्ता, मन्त्रीमण्डल गठन र एमसिसिको बिषयमा साकारको आलोचना र चुनौती तेर्साएका थिए ।

ओलिको प्रश्न लक्षित जवाफमा आज नेपाली काङ्ग्रेसका संसद गगन कुमार थापाले गतिलो जवाफ फर्काएकाछन २०७७ जेष्ठ ३१ गते सम्पुर्ण सांसदहरु एक भएर साथ दिदा र संविधान संसोधनमा समेत साथ दिदा ओलिले भुमी फिर्ता नगरेको बरु गोप्यरुपमा भारत सङ्ग बार्ता छलफल गरि सुचना लुकाएको र त्यति धेरै सांसदको साथ हुदा समेत ओलि आफैले किन भुमी फिर्ता नगरेर के हेरेर बसेको भनेर प्रश्न गरेकाछन।

एमसिसिको बिषयमा ओलि सरकारकै पालामा बहुमत हुदा समेत पास नगरेर अहिले देउवालाई किन एमसिसी टेबल नगरेको भन्न सार्है हास उठ्दो कुरा , र ओलिको कुण्ठा भएको बताउदै आफ्नो पालामा ओलिले भ्रष्टचारिको संरक्षण गरेको,कार्बाही नगरेको र उनिहरुको बचाउ गर्दै अख्तियार दुरुपयोग अनुसन्धानलाई समेत पङ्गु बनाएको ओलिले बर्तमान सरकारलाई भ्रष्टचारिलाई किन कार्बाही नगरेको भन्दा आफु एकछिन ओलिलाई देखेर झुक्कीएको बताए ।

थापाले भने ओलि सत्तामाहुदा अनुसासनहिन भएको र जे गर्न मन लाग्यो त्यही गरेको,प्रतिपक्षको कुरा नसुन्ने ब्याक्तिबादी चिन्तन भएको र प्रतिपक्षिको आलोचना सहन नसकेर संसद बिघटन गरि प्रतिपक्षलाई आउट गरेको आरोप लगाए। आफ्नो स्वास्थ्य उपचार गराउन राज्य सङ्ग हात फौलाउने केपि ओलिले ,सरकाले घाईते योद्वाहरुको उपचार नगरेको भन्दै ,घाईते योद्वाहरुलाई एमालेको पार्टि कार्यलयमा आउन र एमालेले घाईतेको उपचार गर्छ भन्दा आफुलाई उदेक लागेको सांसद थापाले बताए ।

सरकारलाई जनपक्षीय बन्न र ओलिको सरकार जस्तै गफाडी नबन्न भन्दै ,जनताले काममा बिस्वास गर्ने तर गफमा बिस्वास नगर्ने भएकोले यो कार्यकालमा प्रतिपक्षको कुरालाई सम्मान गर्दै अगाडि बन्न पर्ने सुझाब उनले सरकारलाई दिए।ओलिलाई प्रतीपक्षको भुमिका सार्है सुहाएकोले सधै सदनमा आईरहन प्रश्न राखिरहन पर्ने र प्रश्नहरुले नै सदनलाई जिवन्त बनाउने बताए ।

अर्को चुनाबमा ओलिले चुनाब जिते पनि ओलिलाई प्रतिपक्षको भुमिका सुहाउने भएकोले फेरि त्यही भुमिका दिने थापाले बताए।

देउबाको सरकारलाई परमादेशको सरकार र ओलिले आफ्नो सरकारलाई जनमतको सरकार,जनताले प्रधानमन्त्रीत्व बनाएको भन्दै गर्दा ओलिलाई राजनिती प्रणाली थाहा नभएको भन्दै ओलिलाई राजनिती प्रणाली सिकाएका थिए ।प्रधान मन्त्री जनताले चुन्ने होइन तर जनताले सांसद चुन्ने र बहुमत सांसदले प्रधान मन्त्री बनाउने भएकोले जनमत प्राप्त प्रधान मन्त्री भन्ने गरेको ओलिलाई राजनिती प्रणाली थाहा नभएको उनले जिकिर गरे।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved