Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जनमत पार्टीको यमुना माई अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 7, 2021
417 shares

 

मेवालाल यादव, रौतहट

रौतहटको यमुना माई गाउँपालिकामा जनमत पार्टीको गाँउपालिका अधिवेशन आज सम्पन्न भएको छ । जनमत पार्टी यमुना माई नगर अध्यक्ष राजिव यादव को अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्र जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुशवाहा को प्रमुख आतिथ्यमा एवं जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को विशेष आतिथ्यमा र जनमत पार्टी बरिष्ठ नेतृत्व मण्डलको केन्द्रीय संयोजक अशोक कुमार सिंह, जनमत पार्टी रौतहटको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादव, जिल्ला सचिव बिकास कुमार यादव, जिल्ला सह-सचिव नविन कुमार श्रीवास्तव पंकज, जिल्ला कोषाध्यक्ष बिरेन्द्र साह, जिल्ला कार्यकारिणी समिति सदस्य एवं क्षेत्रिय अध्यक्ष राजकुमार साह, मुस्लिम जनमत संघको जिल्ला संयोजक साह आलम लगायतका नेताहरुको आतिथ्यमा अधिवेशन भएको छ । जनमत पार्टीको नेता कार्यकर्ता हरुले सयाैँको संख्यामा भव्य मोटरसाइकल रैली सहित गाउँपालिका परिक्रमा पश्चात आरम्भ भएको उद्घाटन सभामा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष ई बसन्त कुशवाहाले जनमत पार्टीको एजेण्डा र कार्य योजना बारे स्पष्ट पर्नुभएको थियो त्यस्तै विशेष अतिथि केन्द्रीय सदस्य एवं प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानूले स्थानीय तहमा व्याप्त भ्रष्टाचार उन्मुलन गर्नुपर्ने र बिकासको आडम्बर होईन जनसरोकार मुखी विकास हुनुपर्ने मा जोड दिनुभएको थियो। कार्यक्रममा नेताहरु अशोक कुमार सिंह, रामेश्वर प्रसाद यादव, साह आलम, राजकुमार साह, लगायतका नेताहरुले संबोधन गर्नु भएको थियो कार्यक्रमको संचालन जिल्ला सचिव बिकास कुमार यादव ले गर्नु भएको थियो । उक्त गाँउपालिका अधिवेशन बाट राजिब यादवको अध्यक्षतामा उपाध्यक्ष राम प्रवेश यादव, सचिव पवन साह, सह-सचिव उमेश ठाकुर, कोषाध्यक्ष रामचन्द्र बैठा लगायत एकाइश सदस्यीय यमुना माई गाउँपालिका समिति सर्वसम्मत चयन भएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved