Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“अक्सिजन छैन ” भन्दै काेभिडकाे बिरामि फर्काउदै ” पाटनहस्पिटल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 2, 2021
33 shares

बैशाख १९, काठमाडौं ।

कोरोना को माहा मारिको लहर चलिरहेको यो भयाभह अवस्थामा देश भरी को थुप्राै हस्पिटल हरु बिरामीले खचाखच भरिभरौभएको छ । बिरामी को उपचरमा रातदिन न भनी स्वास्थ्य कर्मिहरु लागिरहेका छन । हरेक हस्पिटल हरुमा अक्सिजन पनि उत्तिकै सटेज भको अवस्था छ। अक्सिजन ब्यबसायी हरु भन्छन “अक्सिजन पर्याप्तमात्रामाछ”

तर पनि सरकारी स्वामित्वको केही हस्पिटल ले आफ्नाे अक्सिजन प्लन्ट हुँदाहुदै पनी बिरामिहरुलाई अक्सिजन छैन भनी फिर्ता पठाउने गरेकाे र मर्न वाध्य पारेको घटना हरुपनी छ तेस्तै हस्पिटलमा बिरामिलिएर जाँदा अक्सिजन छैन भन्ने जवाफ दिएकाे सुराकिमा एउटा टाेलि पाटन स्थित पाटन हस्पिटल पुगेको थियो ।
उक्त टाेलिमा AP मसिह पार्टी नेपाल का अध्यक्ष भरत गिरी, पार्टी उप-सचिव तुलसि श्रेष्ठ ,मिडियाकर्मी हरु साथै आबिस्कारक हरी तामाङ लगयतको टाेलिले प्रोफेसर तथा हस्पिटल रजिस्टार डा: पारश कुमार आचार्य सँग भेटी सो बिषयमा छलफल गर्याे।
No description available.
उक्त टाेलि तथा पत्रकारहरुको प्रश्न मा रजिस्टार अाचार्य भन्छन् “दस बर्षपहिला ल्यायको अक्सिजन प्लान्ट पुरानो भयर बिग्रेको र नयाँ मेसिन खरिद प्रकृयाको लागि तिनमहिना लाग्ने बताउनोभयो
।”
No description available.
तर हाम्रो टिमले उक्त अक्सिजन प्लान्ट को स्थलगत निरिक्क्षेण गर्दा अक्सिजन को मेसिन हरु कमसल किसिमको खरिद गरियको र बिग्रियपछी मर्मत समेत नगरी नाया खरिदको प्रकृया तिरलागेको निश्कर्ष निकालेकाे छ। साे खरिद प्रकृया पानी ढिला भएको कारण यो अवस्था भयको हस्पिटल्का एक कर्मचारीले ( नाम नखुलाउने सर्थमा ) हामीसगभने देशमा अक्सिजन्को हाहाकार फैलियको यो अवस्थामा के यो हस्पिटल को गतिबिधी ठीक हो त ?
No description available.
सरकारि स्वामित्वकाे साे पाटन हस्पिटलकाे अक्सिजन मेसिन हरु नचलेर सिलिण्डर भर्न नपाउनाकाे कारण नै जति भएकाेलजनशक्तिले गर्नाे पर्ने काम गरेकाे देखिँदेन। जाँहा अक्सिजन नभएपछि काेभिड काे बिरामिकाे चापकम हुनाेकाे साथै नया मेसिन खरिदमा लाखाैँ झ्वामपार्ने रणनिति पाे तयगरियकाे हाे कि?? भन्ने शंकापनि उब्जिएकाे छ।संबन्धित सराेकार वालाहरुकाे ध्यान जानसकाेस।।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved