Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङमा परीक्षा तथा पठन–पाठन स्थगित

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 2, 2021
116

बैशाख १९,खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले शैक्षिक–सत्र २०७७ को सबै तहको परीक्षा तथा पठन–पाठन स्थगित गरेको छ ।दोस्रो लहर विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट विद्यार्थीलाई जोगाउनका लागि गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा, कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा एवं पठन–पाठन स्थगित गर्ने निर्णय गरेको हो

 

Number of girls exceeds boys in community schools of Khotang - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

परीक्षा तथा पठन–पाठन स्थगित भए पनि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई भने अनिवार्य विद्यालयमा उपस्थित हुन र शिक्षण सिकाई सम्बन्धीका आ–आफ्ना विषयका कार्य योजना निर्माण गर्न निर्देशन दिइएको छ ।

 

Shree Sharada Secondary School, Haunchur-7, Khotang, EasternRai Aids Rs 100,000 For A School In Khotang | Ratopati | No.1 Nepali News Portal

 

 

गाउँ शिक्षा समितिको शनिबार बसेको बैठक लगत्तै शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जारी गरेको सूचनामा आगामी बैशाख २० गतेदेखि हुने भनिएको सबै खालका परिक्षा तथा पठन–पाठन अनिश्चित कालका लागि स्थगित गरिएको जनाइएको छ ।

कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै बैशाख १६ गतेदेखि १९ गतेसम्मका लागि सामुदायिक विद्यालयको पठन–पाठन स्थगित गरेको गाउँपालिकाले पुःन अर्को निर्णय नभएसम्मका लागि पठन–पाठन स्थगित गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved