Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नगरबासि द्वारा मेयर धर्मेन्द्र पटेललाई कार्यवाहीको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2021
1.1K

मेवालाल यादव ,रौतहट । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले प्रदेश सरकार तथा विभिन्न निकायबाट प्राप्त लाखौको राहत सामग्रि कुहाएर नष्ट गरेको स्थानीयहरुले आरोप लगाएको छ।
गरिव जनता राहत नपाएर भोकै छटपटाए पनि कसैलाई वितरण नगरी स्टोरमा थन्काएर चामल, दाल लगाएतका खाद्यान सामग्रि कुहाएको भन्दै स्थानीयहरु मेयर पटेलको राजिनामाको माग गरेका छन ।
देवाही गोनाही नगरपालिकाको टोल टोलमा मेयर पटेल राजिनामा दे, गरिव जनताको राहत कुहाउन पाइदैन, राहत कुहाउने मेयरलाई कार्यवाही गर जस्ता नरावाजी गरिएको छ ।
कोरोनाबाट आक्रान्त बनेको समय गरिव,असहाय तथा निमुखा जनताका लागि विभिन्न निकायले उपलब्ध गराएको लाखौ मुल्य बराबरको खाद्यान सामग्रि कसैलाई वितरणनै नगरी स्टोरमा राखेर कुहाएको स्थानीयहरुले नगर प्रमुख पटेलमाथि आरोप लगाएको छ।
कोराना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञाबाट प्रभावित भएका अति गरिव परिवारलाई वितरण गर्नका लागि प्रदेश सरकार लगाएत विभिन्न दातृ निकायहरुले नगरपालिकालाई तिन हजार भन्दा बढी बेरा चामल, दाल, खाने तेल लगाएतका खाद्यान सामग्रि सहयोग गरेको थियो ।
मेयर पटेलले सो सामग्रि आफ्नो पार्टीको कार्यकार्ताको केही सामग्रि मात्र वितरण गरेको र बाँकी सामग्रि वोटमा वितरण गर्नका लागि मात्र स्टक गरेर राखेका थिए स्थानीयले बताए ।
मधेश संग्रहालयमा स्टक गरेर राखिएको उक्त खाद्यान सामग्रि वर्षाको पानीले भिजेर कुहिएको थियो ।
मेयर पटेलले कुहिएको उक्त खाद्यान सामग्रिहरु संग्रहालयकै छेउमा जेसीबीले खाल्टो खनेर जमिन मुनी गाडेको थियो ।
निषेधाज्ञाका बेला खाना नपाएर कयौं गरिव तथा निमुखा जनताहरु भोकै बसेपनि कसैलाई राहत वितरण नगरी स्टकमा राहत सामग्रि कुहाएर नष्ट पारेको छ।
मेयर धर्मेन्द्र पटेलको गैर जिम्मेवारीपन तथा चरम लापरवाहीका कारण राहत सामग्रि कुहिएको भन्दै स्थानीयहरु कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved