काठमाडौँ, नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घरानाएम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले बुधवार रोयल इन्फिल्ड Royal Enfield ब्राण्डले Cruiser series मा नयाँ मोडलको मोटरसाईकल Meteor 350ccसार्वजनिक गरेको हो ।
Meteor 350cc अन्तर्गत Fire Ball, Stellar / Supernova गरीतीन भेरियन्ट रहेका छन् जस्मा Fire Ball को दुई, Stellar कोतीन र Supernova को दुई अधिकारिक रङ्गहरु उपलब्ध रहेको छ । Meteor 350cc एउटा Cruiser series को मोटरसाईकल हो जस्मा J-series sf] Air-oil cooled, SOHC ईन्जिन रहेको छ ।
ईन्धनको कार्यकुशलता को लागी Electronic Fuel Injection (EFI) भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागी Dual Channel ABS पनि रखिएको छ ।
यस मोटरसाईकलमा Turn-to-turn navigation को लागीGoogleसँगको सझेदारीमा बनाईएको TripperPod मोबाईल फोन चार्ज गर्नको लागी USB charging port पनि समावेशगरिएको छ । सुरुवाती दिनहरु देखीनै सफलता हाशिल गर्दै आएको यस Royal Enfield ब्रान्डका मोटरसाईकलहरुले आफ्नो गौरबमय इतिहासलाई निरन्तरता दिदै यो मोटरसाईकल बजारमा ल्याएको विमला थापा
जनाएको दिनुभयो । नयाँ पिढीलाई लक्षित गरेर बनाइएको भए तापनी यस मोटरसाईकलले युवा देखी वृद्ध सम्म सबैको मन जितिरहेको
उहाले बताउनु भयो ।
नेपालका लागी आधिकारीक बिक्रेता विवेक अटोमोवाइल्स प्रा ली ले आफ्नो १९ वटै साखा तथा डिलरहरुमा Meteor 350cc बिक्री प्रवद्र्घन शुरु गर्ने भएको छ ।
BS VI संस्करण अन्तर्गत Cruiser series को यस मोटरसाईकलमा कम्पनघटाउनको लागी Balancer Shaft पनि राखिएको छ ।Meteor 350cc अन्तर्गतFire Ball को मुल्य रु ६,००,०००÷Stellar को मुल्य रु ६,१७,०००÷ र Supernov को मुल्य रु ६,४५,०००÷ , राखिएको छ ।
यो मोटरसाइकलविवेक अटोमोवाइल्स प्रा ली को १९ वटै साखा तथा डिलरहरुमा आगामी श्रावण १४ गते देखि बुकिङ्ग तथा विक्री वितरण सुरु गरिने छ ।

