Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवा सरकारको अर्थ मन्त्रि जनार्दन माहा अपराधि होः जसपा केन्द्रीय सदस्य( दलमर्दन कामि (भिडियो सहित)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2021
777 shares

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति अध्यक्ष दलमर्दन कामीले अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि गम्भीर आ’रोप लगाएका छन् ।

पश्चिम रुकुम सोती ह’त्या का’ण्डका दोषीलाई संरक्षण गरेको भन्दै नेता कामी सामाजिक सञ्जालमार्फत निरन्तर रुपमा अर्थमन्त्री शर्मामाथि खनिँदै आएका छन् ।

उनल्व फेसबुकमा लेखेका छन्, ‘पश्चिम रुकुम सोती नरसंहार ह’त्या काण्डका नबराज विकलगायतका ६ जना भाइका परिवारले न्याय पाउँदैनन् तबसम्म हर किसिमले जनार्दन शर्मा शिल्पी समुदाय नजरमा अपराधी नै हुनेछन् ।’

नेता कामीले बुधवार पनि ‘जनार्दन शर्मा अपराधी नै हुन्’ भनेर पुनः फेसबुकमा लेखेका छन् । उनको टिप्पणीमाथि माओवादी लगायत केही व्यक्तिहरूले प्रतिवाद र समर्थन गरेको समेत देखिएको छ । उनले अर्थमन्त्री शर्माका नेताकार्यकर्ताबाट सामाजिक सञ्जालमा गाली गलौच र फोनमा आफूलाई धम्की आएको समेत उल्लेख गरेका छन । नेता कामी पूर्वमाओवादी हुन् । उनि बाबुराम भट्टराईले माओवादी छोडेपछि उतै लागेका हुन । पहिले नयाँ शक्तिमा रहेका कामी अहिले जसपामा रहेका छन् ।

गत वर्ष २०७७ जेठ १० गते पश्चिम रुकुमको भेरी नगरपालिका–४, राना गाउँका नवराज विकले पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै ६ जनाको मृत्यु भएको थियो । सो घ’टना ह’त्या भन्दै त्यसका दोषीलाई संरक्षण गरेको भन्दै शर्मामाथि आ’रोप लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले नबराज ह’त्याकाण्डमा रास्ट्रिय सभामा आफ्नो घटनाको रिपोर्टिङ राख्ने क्रममा नबराज सहित ६ जना युवा लकडाउनको बेला केटि लिन जादा गाउँले लखेटेको र भाग्दा उनिहरु आफै भेरी नदिमा हाम्फाली मरेको बताएका थिए । सोही क्रममै दलित सासदले सभाहल मै शर्माको चर्को बिरोध समेत गरेका थिए । अर्थमन्त्री भए सगै धेरैले जनादर्नको बिरोध गरेका पोस्टहरु सामाजिक संजालमा छरपस्ट देख्न सकिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved