Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल सुन्दर देश हो, तर विजय शाही जस्तो मुर्ख बनाउने व्यक्ति हुनुपरेन : मेमोरि किँग नेल्सन डेलिस

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2021
792 shares
काठमाडौ । मेमोरि किँग भनेर चिनिने युएसएका प्रख्यात लेखक एवम् युटुबर नेल्सन डेलिसले विजय शाहीलाई मुर्ख बनाउने व्यक्ति भनेका छन् । आफूलाई मेमोरि किँग भनेर स्वघोषित मेमोरि किँग विजयी शाहीले आफूसँग कालीमाताको शक्ति रहेको भन्दै प्रख्यात लेखक नेल्सनलाई बोलाएर भिडियो बनाउन लगाएका थिए ।
युटुबमा नेल्सनले शाहीसँग लिएको स्मरण शक्तीको चेकजाँच भिडियोमै उनीसँग ठगी (स्क्याम) गरेको बताएका छन् । यसअघि नेल्सनलाई उनले आफू मेमोरि किँग हो भनेर परीक्षाको लागि बोलाएका थिए । तर, भिडियोमा विजय शाहीले नेल्सनलाई समेत मुर्ख बनाएको देखिन्छ ।
विजय शाहीले नेल्सनसँग स्कयाम गरेपछि नेपाली युटुबरहरुले नै उनले स्क्याम गरेको भनेर भिडियोहरु बनाएका थिए । शनिबार राती करिब ८ बजेको समयमा नेल्सन डेलिसले आफ्नो अधिकारिक युटुब च्यानलमा विजय शाही सम्बन्धी राखेको भिडियोमा आफू ठगीमा परेको बताएका छन् । सोही क्रममा उनले नेपाल एक सुन्दर देश रहेको र नेपालले यस्तो ठगी गर्ने व्यक्ति नपाउनु पर्ने बताएका छन् । विजय शाहीले नेपालीहरुलाई पनि मुर्ख बनाएको बताउँदै नेपाल यस्तो डिजर्भ नगरेको पनि बताएका छन् ।
आफूलाई पनि ठगेको भन्दै रिसाउँदै नेल्सनले अब विजय शाही उपर कुनै चर्चा नगर्ने तथा कुनै पनि भिडियो नबनाउने पनि घोषणा गरेका छन् । विजय शाहीको कर्तुतले नेपाल र नेपालीको शिर पनि झुकाएको छ । विजयी शाहीको यस्तो व्यवहारको कारण अन्तराष्ट्रिय स्तरमा देशको बारेमा गलत सन्देश प्रवाह पनि भएको छ । नेल्सनको विजय शाहीमाथिको भिडियोले देशको प्रतिष्ठामाथि पनि आँच आएको महसुस गरिएको छ । नेल्सनले भिडियोमा यस्तो भनेका छन ।
Nepal is a beautiful country and doesn’t, deserve to be made a fool of by this one guy anyways that’s it भिडियो हेर्नुहोला । https://youtu.be/w-oD0zvsOCQ
XMA Header Image
I GOT SCAMMED BY BIJAY SHAHI (HERE’S THE UNDENIABLE PROOF…)
youtube.com

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved