Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

गुमेको भुमी फिर्ता गराउनो खोज्नो के पि ओलीको गल्ती थियो? – निरु पाल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 25, 2021
345 shares

नेकपा एमालेकी सांसद निरु पालले आफ्नै सरकार ढाल्ने कम्युनिष्ट आन्दोलका गद्दारहरूलाई बिर्सन नहुने बताएकि छन । हिजो काठमाडौंमा आयोजित युथफोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नै सरकार ढाल्ने कम्युनिष्ट आन्दोलका गद्दारहरूबारे इतिहासले समीक्षा गर्ने बताएकि हो ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढलाउने हिम्मत कसैको नभएका बेला पार्टीभित्रका गद्दारहरूले धोका दिएका उनको भनाइ थियो ।

‘हाम्रो पार्टीलाई सरकारबाट विस्थापित गर्ने कुनै माइकालालको दम थिएन, तर हामीलाई हाम्रै भित्रबाट षडयन्त्र भयो, हामीलाई सरकारबाट सडकमा ल्याउने काम गरिएको छ, खबरदार ।

यो कम्युनिष्ट आन्दोलनका गद्दारलाई चिनिराखौं, इतिहासले कुनै दिन समीक्षा गर्नेछ, इतिहासले समीक्षा गरेको बेलामा हाम्रा छोरानातीले भन्ने छन्-आफ्नो सरकार ढलाउने मान्छे यिनै हुन् भनेर,’ सांसद पालले भनिन।

उनले राम्रा मात्र नभएर ए‍ेतिहासिक काम गर्ने केपी ओली नेतृत्वको सरकार ढाल्नेहरूलाई प्रश्नसमेत गर्नुभयो । ‘केपी शर्मा ओली सरकारको गल्ती के थियो ? लिम्पियाधुरा लिपुलेक, कालापानीसहितको चुच्चे नक्सा जारी गर्नु केपी ओलीको अपराध थियो ?

केपी ओलीले सबैलाई सदनमा सर्वसम्मत गराएर संविधान संशोधन गर्नुभएको थियो, अब नक्सा मात्रै होइन, भूमि फिर्ता लिएर छाड्छौं भनेर सशस्त्रको क्याप राख्नुभएको थियो, यो कुरा जनताले बुझ्नेछन्,’ उनले भनिन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved