Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी रुपमा अभियान चलाउँछौं : विशाल भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 16, 2021
[webverse_shares]

काठमाडौं। नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु लोकतन्त्रको मूल्य र मान्यताप्रति भरपुर विश्वास गर्ने नाताले र जनताको बहुदलीय जनवाद मान्ने पार्टी भएकोले सर्वोच्च अदालतको फैसला स्विकार्य रहेको बताएका छन् । तर, उक्त फैसलाले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्ने पनि उनको भनाई छ ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘आज कसै कसैले तत्कालको न्यानो महसुस गरेका होलान्, सर्वोच्च अदालतको फैसलाले हामीलाई राम्रो गर्यो, सरकारमा पुर्याईदियो भन्ने सम्झिएका होलान्, तर ६ महिनाभित्र नेपाली कांग्रेसले यो फैसलाले हाम्रो पार्टी विभाजित भयो, हाम्रो पार्टी टुक्रियो, हाम्रो पार्टीलाई यति ठूलो असर पर्यो नेपाली राजनीतिमा, सांसदहरु जता लागेपनि हुने जुनखालको सर्वोच्चको फैसला आयो, त्यसले त नेपाली राजनीतिमा संस्थागत रुपमा आया राम, गया रामको प्रवृत्ति चाहीँ भित्रिनेछ । हामीले यसलाई सतर्कतापूर्वक हेरेका छौं ।’

उनले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशव्यापी रुपमा अभियान चलाउने पनि बताए । उनले सर्वोच्चको फैसलाले आफूहरुले केही फरक नपर्ने पनि टिप्पणी गरे । एमाले अब बलियो शक्तिको रुपमा उदाउने पनि दाबी गरे । माधव नेपालसँग आफूहरुले धेरै आशा र अपेक्षा नगरेको पनि भट्टराईको भनाई छ । उनले माधव कुमार नेपाललाई कारबाही गर्नै नपर्ने पनि बताए । उनले भने,‘जसले अर्को पार्टीलाई मतदान गर्नुहुन्छ, भोट हाल्नुहुन्छ, यसलाई बलियो बनाउनुहुन्छ, विपक्षी गठबन्धनको बैठकमा जानुहुन्छ भनेपछि किन निकाल्नुपर्यो, उहाँ आँफै गैसक्नुभयो ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved