Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देउवा ५ पटक गरी कुल ४ वर्ष प्रधानमन्त्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 13, 2021
771 shares

 

Khabar Center

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक प्रधानमन्त्री भएका छन् । उनी अधिकतम १९ महिना र न्यूनतम ८ महिना प्रधानमन्त्री भएका छन् । यो पटक गरी उनी पाचौं पटक प्रधानमन्त्री भएका छन् । उनी जटिल राजनीतिक परिस्थितिबीच प्रधानमन्त्री बनेकाले कति दिन वा महिना प्रधानमन्त्री हुने हुन् प्रतिक्षाको विषय छ ।

 

देउवा पहिलोपटक २०५२ सालमा प्रधानमन्त्री भए । उनी पहिलोपटक १६ महिनाका लागि प्रधानमन्त्री नियुक्त भएका थिए ।

दोस्रोपटक २०५८ सालमा प्रधानमन्त्री नियुक्त भए । १५ महिना प्रधानमन्त्री भएपछि उनलाई २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्रीबाट हटाएका थिए । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्रले नै देउवालाई २०६१ सालमा प्रधानमन्त्री नियुक्त गरेका थिए । तर, ९ महिनामै २०६१ साल माघ १९ गते फेरि बर्खास्त गरेका थिए । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेका थिए ।

देउवा २०७४ सालमा चौंथो पटक प्रधानमन्त्री बनेका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेको १३ वर्षपछि देउवा प्रधानमन्त्री बनेका थिए । ९ महिना प्रधानमन्त्री बनेका देउवाले २०७४ सालको आम निर्वाचन गराएका थिए ।

देउवा पाचौं पटक प्रधानमन्त्री बनेका छन् । २९ असार २०७८ मा प्रधानमन्त्री बनेका देउवालाई सर्वोच्च अदालतले नियुक्तिको आदेश दिएको हो । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिएमा देउवा १७ महिना प्रधानमन्त्री बनेर आमचुनाव गराउने अवसर पाउनेछन् । यसो भएमा उनी पाचौंपटकमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने रेकर्ड राख्नेछन् । अन्यथा घटना यसरी विकास हुनेछ कि उनी यो पटक अहिलेसम्म प्रधानमन्त्री बनेको समयमा सबैभन्दा कम समय हुनेछ ।

“” २०५२ सालमा पहिलोपटकः १६ महिना
२०५८ सालमा दोस्रोपटकः १५ महिना
२०६१ सालमा तेस्रोपटकः ९ महिना
२०७४ सालमा चौंथोपटकः ९ महिना
२०७८ सालमा पाचौंपटकः २९ असार बाट निरन्तर “”

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved