Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रचण्डको सेटीङमा प्रभु साहमाथि षडयन्त्र गरियो : नेता बिजय यादव

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 6, 2021
162 shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयबाट संचालित अनलाईनको प्रयोग गरी सुनियोजित ढंगले कपोलकल्पित विषयवस्तु जोडेर प्रभु साहको बारे भ्रामक प्रचारबाजी भएको नेता बिजय यादवले आरोप लगाएका छन् ।

प्रभु साहले क्यानडा पुर्याइदिने भनेर पैसा लिएको भनी गलत आरोप लगाउन एक महिलालाई पैसा दिएर प्रचण्डले सुनियोजित नाटक मञ्चन गर्न लगाएको नेता यादवले बताए ।

“प्रभु साह देश र जनताको लागि लड्ने नेता हो । उहाँ जहिले पनि विधिको शासनलाई स्थापित गर्न संघर्षशील हुनुहुन्छ । अहिले देशलाई अस्थिरताको भुमरीबाट मुक्त गराउने अभियानमा हुनुहुन्छ । त्यसबाट यथास्थितिवादी प्रतिक्रियावादीहरु त्रसित भएका छन् । देशलाई अस्थिर बनाउने मध्येको एक प्रतिक्रियावादी प्रचण्ड पनि हो । र प्रचण्डको पार्टी समेत अवैद्य छ भने कुरा प्रभु साहबाट नै बाहिर आएको हो ।” नेता यादवले भने, “आफ्नो पार्टी खारेज हुने, सत्ताको भोग गर्न नपाउने भएपछि प्रचण्डले कसरी हुन्छ प्रभु साहलाई तह लगाउनुपर्छ भन्ने धेयले निरन्तर षडयन्त्र गर्दैं आएका छन् । पछिल्लो समय अपराधिक समूहको एक महिलालाई पैसा खुवाएर उहाँमाथि गलत आरोप लगाउन जुन षडयन्त्र गरेको छ त्यो सबैले बुझेका छन् ।”

“तर दुखद कुरा के हो भने देशलाई सहि दिशा र जानकारी दिने मिडिया समेत प्रचण्डको पापको भागिदार बनेको छ । प्रचण्डको सचिवालयबाट सञ्चालित केही मिडियाहरु समेत यसमा सामेल भएका छन् । तर प्रचण्डका कुनै पनि षडयन्त्र सफल हुदै जनता सचेत छन् ।” नेता यादवले थपे । फाइल फोटो

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved