Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कृषि ज्ञान केन्द्र गौरको अशोक कुमार सिंह र चन्द्र भुषन झाको मिलोमतमा व्यापक रुपमा भ्रष्टाचार।

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 5, 2021
108 shares

मेवालाल यादव , रौतहट ।
प्रदेश नम्बर २ सरकार मातहत रहेको रौतहट जिल्लाको कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र नि ।कार्यालय प्रमुख चन्द्र भुषन झाको मिलोमतमा व्यापक रुपमा भ्रष्टाचार गरेका हुन् ।
किसानले समयमै काम सम्पन्न गरेर सम्पुर्ण कागजातहरु सहित भुक्तानी माग जादा कर्मचारी छैन, अनुगमन गर्ने जस्ता कुरा गरेर योजना अधिकृत अशोक कुमार सिंह र नि ।कार्यालय प्रमुख चन्द्र भुषन झा माथि किसानले आरोप लगायका छन् ।

जुन किसानले भुक्तानी कागजात पेश गर्नु अघि पिसि दिए भने भुक्तानी फाइल सदर हुने र न दिने किसानको फाइल बदर अर्थात अनुगमन गर्ने कर्मचारी नै छैनन् भुक्तानी कसरी दिने जस्ता कुरा काटेर दिनहुँ किसानलाई सास्ती दिने कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र नि ।कार्यालय प्रमुख चन्द्र भुषन झाको रबैया कायम रहेको किसानले बताए ।

भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहत रहेको कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र कार्यालय प्रमुख चन्द्र भुषन झाले भन्छन् कर्मचारी अभावको कारण किसानले गरेको काम सम्पन्नको अनुगमन गर्न समस्याले नै भुक्तानी हुन नसक्ने अवस्था आएको छ ,सवाल छ कि कर्मचारी किसानले व्यवस्था गर्ने हो
कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र निकार्यालय प्रमुख चन्द्र भुषन झाले ठाढो भाषामा प्रष्ट भने कर्मचारी अभाव छ कसरी अनुगमन हुन्छ आफु असक्षम रहेको सकार गरेका हुन् ।

त्यसको अर्थ प्रदेश सरकारले आफ्नो मातहत रहेको कार्यालयहरुलाई अनुगमन गर्दै जस्तो किसानको बुझाइ रहेको आक्रोसित भएका थिए।
पहिलो पटक अनुमानित बजेट पत्रमा सम्झौता किसानसङ्ग गराउदै अर्को दोस्रो पटक सम्झौता गराएको जसमा जयसवाल ट्रेडर्सको भनाई पहिलो चोटीको सम्झौता अनुसार अहिले समान खरिदको भाउ वृद्धि भएकोले पहिलो सम्झौता अनुकुल समान नदिने भन्दै किसान हतोत्साहित भइ कमै समान ५०वटा लिनु अगावै १५ ठाउमा सहि छाप गर्नुपर्ने बाध्य बनेका छन् ।

दुई लागत अनुमानित पत्रमा किसान सङ्ग कृषि ज्ञान केन्द्र ,रौतहट गौरले सहि छाप गराइ असाढ दुई दिन तिन बितिन लाग्दा पहिला नै बिना पान नम्बरको किसानलाई समान मिल्दैन भन्नु आफै भ्रष्टाचार लिप्त रहेको कार्यालय प्रमुख चन्द्र भुषन झाले साबित गरेको हो किसानका प्रतिनिधि अवधेश यादवले बताएका हुन।

पहिलो सम्झौता पत्रमा सहि छाप हुनु भन्दा पूर्व कृषि ज्ञान केन्द्र ,रौतहट गौरको कार्यालय प्रमुख चन्द्र भुषन झाले सिफारिस गरे तर म हरेक काम छु तर अनुगमन गरेको छैन साना सिचाइ अन्तर्गत पाइप ,मोटर,इत्यादि वितरणमा कमसल समान सहित किसानलाई फुकाइ समान दिदै देखे बितिदै असार १३ गते कार्यालय प्रमुख चन्द्र भुषन झा तथा योजना शाखा प्रमुख अशोक कुमार सिंहलाई फोन मार्फत गुनासो गराउदा पनि कुनै चासो न देखे पछी असार १४ गते जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा निवेदन दिए पछी कार्यालयका फाट प्रमुख र हामी किसान एवं सेक्सन औफिरको रोहबरमा कमसल समान वितरण रोकि आफ्नै कार्यालयबाट राम्रो समान वितरण गराउन सहमति भए पनि हाल्त जस्ताको त्यस्तै भ्रष्टाचार गर्न गराउन कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालय रौतहट गौरको निर्देशनलाई अवहेलना गर्ने गरेको प्रतिनिधि यादवले बताएका हुन। जम्मा आवेदन फार्म ४०० परेको हुदा कार्यालयले दिने १७० जना किसान अनुदान समाग्री रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved