सरकार र विप्लव समूहबीच २१ फागुन २०७७ मा तीनबुँदे सहमति भएको थियो, जसमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले प्रतिबन्ध फुकुवा गरेर कारागारमा रहेका नेता कार्यकर्ता रिहा गर्ने उल्लेख छ। सहमतिअनुसार केही नेता कार्यकर्ता छुटेपछि थुप्रै बाँकी रहेको विप्लव समूहको दाबी छ ।
- September 29, 2026