Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनसुन सक्रिया भएसँगै विशेष सावधानी अपनाउन प्रशासनको आग्रह

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2021
168 shares

खोटाङ । मनसुन सक्रिया भएसँगै जिल्ला प्रशासन कार्यालय खोटाङले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । वर्षाको सिजन सक्रिया भएसँगै बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपत्ती निम्तिने खतरा बढेको भन्दै प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जारी गरेको सूचनामा उच्च जोखिम रहेको बस्ती पहिचान गरी खोला, नदी किनार, जोखिमपुर्ण क्षेत्र आसपास बसोबास गर्ने बस्तीमा जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन भनिएको छ ।

 

मनसुन अवधिभरी बाढी आएको समयमा खोलामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने कार्य निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए तथा खोज उद्धार गर्नुपर्ने अवस्थामा नजिकैको सुरक्षा निकाय, जिल्ला प्रहरी कार्यालयमा १०० मा फोन गर्न, जिल्ला आपतकालिन सञ्चालन केन्द्रको फोन नम्बर ०३६–४२०६८१ वा राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न सूचनामा भनिएको छ । मौसम सम्बन्धी जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर जानकारी लिन सकिने जनाइएको छ ।

मनसुनको समयमा खानेकुरा, कपडा, औषधि पानी लगायतका आवश्यकीय वस्तुको भण्डार गर्न, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा बालबालिकाका बारेमा बिशेष सावधानी अपनाउन प्रशासनको अपिल छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved