Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विष्णुपुर गाउँपालिका सातौं गाउँसभा सम्पन्न : मुख्यमन्त्रीद्वारा ४ कोठे भवन समुदघाटन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2021
957

विष्णुदेव सरदार सिरहा । हिजो सिराहाको बिष्णुपुर गाउँपालिकाको कार्यालयले सातौं गाउँ सभा सम्पन्न गरेको छ । गाउँ सभाबाट आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट प्रस्तुतिकरण गरेका छन। प्रदेश न. २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले प्रमुख अतिथिको आसन्न ग्रहण गर्नुभएका थिए । कार्यक्रम पालिका अध्यक्ष जागेश्वर यादव , भु.पु. राज्य मन्त्री शत्रुधन प्रसाद सिंह लगायत २ दर्जन नेता तथा कार्यकर्ता र स्थानीयको उल्लेखनीय उपस्थिति देखिएको थियोे ।

बिष्णुपुर गाउँपालिका सातौँ गाउँसभाबाट माननीय मुख्यमन्त्री लालबाबू राउतद्वारा वडा न. ३मा ४ कोठे सामुदायिक भवन समुदघाटन सम्पन्न गरेको छ । गाउँसभामा बिष्णुपुर गाउँपालिकाको आ.व. २०७८/०७९ को लागि सातौं गाउँसभाबाट ३४ करोड ९९ लाख बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन। जसमा चालू खर्च १८ करोड ६३ लाख र पुँजीगत तर्फ १६ लाख ६३ हजार प्रस्तुतीकरण गरेका छन।

त्यसैगरी पालिकाले योजना गरेको कार्यक्रममा वडा न. ३ मा सामुदायिक भवन ३ न. वडा कार्यालयमा स्वास्थ्य चौकी भवनको समुदघाटन सम्पन्न गरेका छन । बिष्णुपुर गाउँपलिकाको सातौं गाउँसभालाई सम्बोधन गर्दै प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतले बेटी बचाँउ , बेटी पढाऊ बारेमा मन्तव्य राख्दै अब हाम्रो प्रदेश न. २ मा ८ जिल्ला छन । हामी आफ्नो प्रदेशमा लोक सेवाको सुविधा धेरै भन्दा धेरै मात्रमा ल्याएको छु। हाम्रो प्रदेशमा महिलाका लागि ५०% हकअधिकार सुनिश्चित गरिनेछ ।

जहाँ पुरुष इन्सपेकटर छ त्यहाँ महिला इन्सपेकटर हुनेछ र पुरुष निजामतीको ठाउँमा महिला निजामती हुनेछ ।बेटी बचाउ, बेटी पढाऊ सम्मान रुपले हेरेको हो । जातीय भेदभाव रहित हाम्रो समाज विकासको पाटो तर्फ दृढ रहन भनेका थिए। ओली सरकारले हाम्रो देशमा कुनै पनि कर्मचारी, पुलिस प्रशासन हुदा पनि अोलीले दवाब दिई सरुवा गरिदिने गर्छन। हकहित उलङ्घन गर्दै गरिएको राउतले जिकिर गरेका छन।

अब हामी नेपाली काङ्ग्रेसको सभापति शेर बहादुर देउवाले सबैलाई नेपालीलाई साथ दिईएको छ ।देउवालाई साथ दिने बेला आएको छ, अबको आउने चुनावमा देउवाको सरकार हुनेछ । अनि हामी हाम्रो राष्ट्र र समुदाय उन्नतिको मार्गमा लाग्ने छ। शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात सडकलाई प्राथमिकता दिई कार्यक्रम सम्पन्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved